नौ महिनासम्म बनेन अस्पताल व्यवस्थापन समिति, मन्त्री भन्छन्- छलफलमा छाैँ
९ महिना हुँदासम्म प्रदेश सरकारले अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति बनाइदिएको छैन । व्यवस्थापन समिति गठनका लागि मन्त्रालयमा आफूले भनिरहेको अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले बताउँछन्