समाज नै ध्रुवीकरण गरेको एमसिसी १२ बुँदे व्याख्यात्मक घोषणासहित संसद्बाट ससर्त अनुमोदन, तर व्याख्यात्मक घोषणाको कानुनी र राजनीतिक वैधतामा आशंका, अमेरिकाले कार्यान्वयन गर्ने सरकारको विश्वास
‘ससर्त’ अनुमोदन भएको छ । आइतबारको संसद् बैठकले...
लामो विवाद र बहसबीच अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभाबाट अनुमोदन भएको छ। प्रतिनिधिसभाको आइतबार दोस्रो पटक बसेको बैठकले एमसिसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको हो।...
काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसद्बाट अनुमोदन भएको छ।आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी सम्झौताबारे उठेका प्रश्नहरूलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए। प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो। शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेका थिए।नेपाली कांग्रेस, नेकपा म
व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता संसदबाट अनुमोदन भएको छ । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रस्ताव बहुमतले अनुमोदन भएको हो ।...
सत्ता गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने तयारी गरेका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसिसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो । यसअघि कांग्रेसबाहेक गठबन्धनमा रहेका दलहरुले एमसिसी अनुमोदन गर्ने सम्बन्धमा स्पष्ट निर्णय नलिइसकेका कारण संसद्मा टेबल भए पनि एमसिसीसम्बन्धी प्रस्तावमाथ
काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अमेरिकी परियोजना एमसिसी पारित गर्नु राष्ट्रघाती हुने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता रावलले भने, ‘एमसिसी जस्तो सम्झौता होहल्लाका बीच प्रस्तुत गर्नु आपत्तिजनक छ। राजनीतिक दलको सत्ता स्वार्थ र गुटबन्दी र दम्भको लागि राष्ट्रघाती सम्झौता पारित गर्न लाग्दा जनताले हेरिरहेका छन्।’ उनले एमसिसी अस्वीकार गर्न आह्वान गरेका छन्। सम्झौताको राष्ट्रहितविरोधी बुँदा भएकाले अनुमोदन गर्न नहुने बताए। एमसीसी सम्झौता अनुमोदन भए नेपालको
नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने स्पष्ट पारेका छन्। मंगलवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै गुरुङले एमसिसी परियोजना संशोधनसहित राष्ट्रिय सहमतिमा मात्र अगाडी बढाउनुपर्ने बताए।
वर्तमान...
एमाले नेता भीम रावलले एमसिसी सम्झौता संसद्बाट अनुमोदन नगराउन सरोकारवालासमक्ष आग्रह गरेका छन् । सोमबार रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता तथा सांसदहरूको नाममा खुला स्मृतिपत्र सार्वजनिक गर्दै एमसिसी...
काठमाडौं : नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन नगराउन प्रधानमन्त्री, सभामुख तथा सरोकारवालाहरूसमक्ष आग्रह गरेका छन्। सोमबार नेता रावलले प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा खुला स्मृतिपत्र सार्वजनिक गर्दै एमसीसी सम्झौता राष्ट्र हितमा नरहेकाले संसदबाट अनुमोदन नगराउन ध्यानाकर्षण गराएका हुन्।उनले एमसिसी सम्झौता अनुमोदन नगरी राष्ट्रिय स्वाधीनता, हित र अस्मिताको दीर्घकालीन सुरक्षाक
काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले आफूसँगको सम्झौता नेपालको संसदबाट अनुमोदनका लागि थप समय पर्खिने निर्णय गरेको छ । १४ डिसेम्बर (२८ मङ्सिर)को एमसिसी बोर्ड बैठकपछि अमेरिकाको वासिङ्टन डिसीबाट गत बुधबार जारी विज्ञप्तिअनुसार एमसिसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ । एमसिसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण […]