एमसिसी परियोजना यथास्थितिमा अनुमोदन हुँदैन : नेता गुरुङ

नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले एमसीसी परियोजना यथास्थितिमा अनुमोदन नहुने स्पष्ट पारेका छन्। मंगलवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै गुरुङले एमसिसी परियोजना संशोधनसहित राष्ट्रिय सहमतिमा मात्र अगाडी बढाउनुपर्ने बताए। वर्तमान...

सम्बन्धित सामग्री

गगनलाई नेता खड्काको जवाफः  लोकतन्त्रमा पुस्ता भन्ने हुँदैन

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले लोकतन्त्रमा पुस्ताको महत्व नहुने बताएका छन्। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै नेता खड्काले नेतृत्व परिवर्तनका नाममा पुस्तान्तरण स्वीकार्य नहुने बताएका हुन्। ‘बहुदलीय लोकतान्त्रिक व्यवस्थामा पुस्ता भन्ने हुँदैन। पुस्ता भन्ने कुरा भेग र मनगढन्ते मात्रै हो। पुस्ता होइन, उमेरहद, निर्वाचित, र डेलिभर दिन सक्नेलाई ध्यान दिनुपर्छ। पुस्ताका कुराले हाम्रो बहस र राजनीतिलाई अन्तै मोड्छ। पुस्ताको कुरा उठाउनुहुँदैन,’ उनले

देउवाकाे दास बन्नेहरूसँग एकता हुँदैन : महासेठ (अन्तर्वार्ता)

वामपन्थीका नाममा शेरबहादुर देउवाकाे दास बन्न जानेहरूसँग एकता हुँदैन । पहिला त उहाँहरूले आफ्ना कमजोरी स्वीकार गर्नुपर्छ । शेरबहादुरलाई आफ्नाे नेता मान्नेहरू कसरी आफूलाई वामका नेता मान्नु हुन्छ ?

नाकाबासीको दुःखेसो : ‘नेपाली हौँ भन्ने महसुस नै हुँदैन’

‘नाकामा अझै विकास र अभावको पीडा उस्तै छ । हामी नेपाली भूमिमा बस्छौँ । नेपाली हौँ तर नेपाली हौँ भन्ने महसुस कहिल्यै हुँदैन । जब जब चुनाव आउँछ, नाकामा नेता पनि आउँछन् । सडक, बत्ति अनि खानेपानीका धारा घरघरमा ल्याइ दिने वाचा गर्छन् । तर जब चुनाव सकिन्छ, तब न नेता आउँछन्, न विकास आउँछ । उही भारतकै भरमा बाँच्नुपर्छ ।’यी भनाइ हुन्, भैसा नाकाका स्थानीय पूर्ण रोकाको । पुस्तौं भयो नाकावासीले विकासको सपना देख्दै भोट दिएको । दाङ निर्वाचन क्षेत्र नं. १ को गढवा र राजपुर गाउँपालिकाअन्तर्गत नेपाल&nd

नागरिकता विधेयक राष्ट्रपतिबाट रोकिन हुँदैन: नेता पौडेल

चितवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिकता विधेयक राष्ट्रपतिबाट रोकिन नहुने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उनले नागरिकता विधेयक संसद्ले पास गरिसकेकाले राष्ट्रपतिबाट रोकिन नहुने बताएका हुन्। नागरिकता विधेयककाे प्रसंगमा साेधिएकाे प्रश्नकाे जवाफ दिँदै उनले भने,’नागरिकता विधेयक संसद्ले पास गरिसकेकाे छ। यसकारण याे राष्ट्रपतिबाट रोकिन हुँदैन। […]

एमसिसी संसदबाट पास गर्न हुँदैन : नेता रावल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता तथा सांसद भीम रावलले एमसिसी सम्झौता राष्ट्रघाती भएकोले संसदबाट पास गर्न नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै सांसद रावलले यस्तो बताएका...

बल प्रयोग गरेर एमसीसी पास हुँदैन– झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्ने कुरामा बल प्रयोग गरेर नहुने बताएका छन् ।  प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा संक्षिप्त  प्रतिक्रिया दिँदै खनालले भने, ‘असहमति भएको विषयमा बल प्रयोग गरेर हुँदैन । धाकधम्की दिएर हुँदैन ।’ खनाल सत्तारुढ गठबन्धनले एमसीसी सम्झौताका सन्दर्भमा अध्ययन गर्न र साझा धारणा बनाउन भनेर गठन गरेको कार्यदलका संयोजक हुन् । त्यसअघि नेकपाले बनाएको एमसीसी अध्ययन कार्यदलको पनि खनाल नै संयोजक रहेका थिए । त्यसबे...

अहंकारी र घमन्डी नेता हुँदैन : ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् । ‘जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छ’, उनले भने । उनले आफ्ना नेता कार्यकर्तालाई […] The post अहंकारी र घमन्डी नेता हुँदैन : ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

महाधिवेशन हुँदैन भनेर अल्मलिने अवस्था छैन : नेता रिजाल

काठमाडौं। नेपाली काङ्ग्रेसका नेता डा मीनेन्द्र रिजालले महाधिवेशन हुँदैन भनेर अल्मलिने बेला नभएको बताएका छन्। नेपाल तरुण दल अर्घाखाँची पाणिनी काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको कार्यक्रममा उनले मतदाता नामावली छिटो तय गरी महाधिवेशनमा लाग्नुपर्ने बताए। “काङ्ग्रेसले लामो समयसम्म क्रियाशील सदस्यता नदिएको कारण क्रियाशील सदस्यता लिनेक्रम बढेको छ, न्यायोचित रुपमा क्रियाशील सदस्यता विवाद टुङ्गाउनुपर्छ”, उनले भने।

एमालेलाई बधाई, अब माओवादीले अरूकाे विराेधमा समय खेर फाल्नु हुँदैन - नेता श्रेष्ठ

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब माओवादी केन्द्रले अरूकाे विराेधमा समय खेर फाल्न नहुने बताउनुभएकाे छ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकाे विवाद समाधानतिर गइरहेका बेता नेता श्रेष्ठले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ, ‘हाम्रो पार्टी र अन्य कम्युनिस्ट क्रान्तिकारीहरू, मुख्यत: हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) ले अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्नु हुँदैन । देशभक्ति, क्रान्तिन...