काठमाडौं : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले आफू र नेपाल सरकारबीचको सम्झौता संसदबाट अनुमोदन गर्ने निर्णयलाई स्वीकार गरेको छ। एमसिसी मुख्यालयले गएराति विज्ञप्ति सार्वजनिक गर्दै ५० करोड डलरको कम्प्याक्ट अनुमोदन गर्ने निर्णयलाई स्वीकार गरिएको उल्लेख गरेको हो। नेपालले गत आइतबार एमसिसी सम्झौता १२ बुँदे ब्याख्यात्मक घोषणासहित संसदबाट पारित गरेको थियो । सम्झौता अनुमोदन गर्ने निर्णयले नेपाल सरकारलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राज्यका रुपमा सधैं कायम