गण्डकी प्रदेशको १ अर्ब ६५ करोड बजेट बेरुजु

गण्डकी प्रदेशको १ अर्ब ६५ करोड ४७ लाख बजेट बेरुजु रहेको छ । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ मा १३ अर्ब ९२ करोड बजेट खर्च हुँदा उक्त बजेट बेरुजु रहेको गण्डकी प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख इन्द्रप्रसाद पौडेलले बताए ।उनका अनुसार सबै भन्दा बढी भौतिक पूर्वाधार विकास योजना मन्त्रालयको बेरुजु देखिएको छ । उक्त मन्त्रालयको […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको बेरुजु १ अर्ब ७८ करोड

गण्डकी प्रदेश सरकारको बेरुजु रकम गत वर्षभन्दा बढेको छ । चालु आर्थिक वर्षमा प्रदेशको बेरुजु १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । अघिल्ला वर्षको बाँकी बेरुजु १ अर्ब ५३ करोड ९७ लाखमध्ये २६ करोड ५३ लाख सम्परीक्षण भई १ अर्ब २७ करोड ४४ लाख गरी कुल बेरुजु रकम १ अर्ब ७८ करोड ९८ लाख पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

गण्डकी प्रदेशकाे बेरुजु एक वर्षमा पाँच लाखबाट एक अर्ब ६४ करोड पुग्यो

स्थापनाको पहिलो आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको बेरुजु पाँच लाख ४० हजार थियो । दोस्रो वर्ष यो रकम बढेर एक

गण्डकी प्रदेशको बेरुजु एक अर्ब ६४ करोड

आर्थिक वर्ष ०७५/७६ मा गण्डकी प्रदेश सरकारको बेरुजु एक अर्ब ६४ करोड ४७ लाख ४५ हजार रहेको छ । महालेखापरीक्षकको

गण्डकी प्रदेशको बेरुजु पौने २ अर्ब

गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७५/७६ मा झण्डै पौने २ अर्ब बेरुजु भएको छ । गण्डकी प्रदेश सरकारका मन्त्रालय तथा मातहतका कार्यालयहरुको १ अर्ब ६४ करोड ४७ लाख ४५ हजार रुपैयाँ बेरुजु देखिएको हो ।