काठमाडौंको आकाश खुल्यो

काठमाडौं । देशका अधिकांश स्थानमा वर्षा हुँदा काठमाडौंको आकाश खुलेको छ । दशैं प्रभावित हुने गरी निरन्तरको वर्षा रोकिएर काठमाडौंको आकाश खुलेपछि मानिसहरुको चहलपहल पनि बढेको हाे । आज (शुक्रबार) बिहानैदेखि उपत्यकाको आकाश खुलेर घाम लागेपछि दशैंको अवसरमा टीका लगाउनका लागि आफन्तकामा जानेहरुले राहतको महशुस गरेका छन् । काठमाडौं उपत्यकामा आकाश खुलेपनि सुदूरपश्चिम प्रदेशका केही, […]

सम्बन्धित सामग्री

जस्ले देखे आँखा : ‘पहिले बादल थियो । अहिले आकाश खुल्यो’

किसेदीखोलाको माथिल्लो गाउँमा देउकी मिजारको कच्ची घर छ, जुन लमजुङको दोर्दी गाउँपालिका-३, श्रीमञ्ज्याङमा पर्छ । उमेरले ६ दशक पुग्नै लागेकी देउकीको आँखाले आधा उमेरमै धोका दियो । उनकै भाषामा भन्नुपर्ला दुबै आँखा नदेख्ने भएपछि २५ वर्षजतिकै उमेरमा बायाँ आँखा बनाइन् । त्यही आँखाले पनि भेउ पाउन नसक्दा उनी छट्पटिइन् । घरमा एउटी छोरी पनि खुट्टा भाँचिएर समस्यामा छन् ।

जस्ले देखे आँखा : ‘पहिले बादल थियो । अहिले आकाश खुल्यो’

किसेदीखोलाको माथिल्लो गाउँमा देउकी मिजारको कच्ची घर छ, जुन लमजुङको दोर्दी गाउँपालिका-३, श्रीमञ्ज्याङमा पर्छ । उमेरले ६ दशक पुग्नै लागेकी देउकीको आँखाले आधा उमेरमै धोका दियो । उनकै भाषामा भन्नुपर्ला दुबै आँखा नदेख्ने भएपछि २५ वर्षजतिकै उमेरमा बायाँ आँखा बनाइन् । त्यही आँखाले पनि भेउ पाउन नसक्दा उनी छट्पटिइन् । घरमा एउटी छोरी पनि खुट्टा भाँचिएर समस्यामा छन् ।

आज देखिने छैन जून, के हो कालो चन्द्रमा ?

५ जेठ, काठमाडौं। आज अर्थात् १९ मे २०२३ शुक्रबारको दिन आकाशमा सधैजस्तो चन्द्रमा देखिनेछैन । रातको समयमा आकाश खुल्यो भनेपनि चम्किलो चन्द्रमा देखिनेछैन । आकाशमा दुर्लभ कालो चन्द्रमा हुनेछ । आखिर चन्द्रमा कालो कसरी हुनसक्छ ? के चन्द्रमाको प्रकाश सकिएर त्यस्तो भएको हो ? कालो चन्द्रमाले धर्तीमा कस्तो असर पार्नसक्छ ? कालो चन्द्रमाका पछाडिको विज्ञान […]

हुस्सु हटेपछि आकाश खुल्यो, उडान सुचारु

काठमाडौं, १६ पौष । देशका अधिकांश भू-भागमा लागेको हुस्सु विस्तारै हटेको छ । विहान साँढे ११ बजेबाट हुस्सु विस्तारै हटेको हो । हुस्सु हटेपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण सुचारु भएको छ । विमानहरु उड्न र अवतरण गर्न थालेका छन् । यसअघि विहान भिजिविलिटि कम भएपछि जहाजहरु आकाशमै फन्को पार्न पुगेका थिए । कतिपय विमान […]

आकाश खुल्यो, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं, ४ कात्तिक । केही दिनयता परेको वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ । तीन दिन अत्याधिक वर्षापछि आज देशका अधिकांश स्थानमा आकाश खुलेको छ । अझै पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल भारतको विहारमा रहेको न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ […]

आकाश खुल्यो तर प्रदूषण उस्तै

काठमाण्डाै - देशका धेरैजसो ठाउँमा मौसम सफा भएसँगै आकाश खुलेको छ । अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिमका उत्तरी क्षेत्रको आकाशमा मात्रै बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश-१, प्रदेश-२, लुम्बिनी र वाग्मतीमा मौसम खुलेको हो । काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो।विगत केही दिनदेखिको तुवाँलोका कारण देशभरको मौसम प्रभावित बनेको थियो। केही दिनयता परेको पानी र बेलुकीपख चलेको हावाले ...

आकाशमा उड्दा: नाजिर हुसेन र सागर आलेको प्याराग्लाइडिङ अनुभव :: Pahilopost.com

तीन दिनको लगातार वर्षापछि आइतबार काठमाडौंको आकाश खुल्यो। अभिनेता नाजिर हुसेन र गायक सागर आले भने बिहान पानी नपरेपछि गोदावरी जान निस्किए। गोदावरी हुँदै करिब चार किलोमिटर कच्ची बाटैबाटो उकालो लाग्नु थियो उनीहरुलाई। 'म त फूपुको छोरीको विवाह छोडेर आएको। उडिसकेपछि भ्याए जाउँला के रे,' सागरको बोलीमा प्याराग्लाइडिङक गर्ने

जब आकाश खुल्यो : सधैँ नदेखिने काठमाडौँका सुन्दर १६ फोटो :: Pahilopost.com

केही दिनको वर्षापछि आइतबार काठमाडौँले घमाइलो दिन पायो। धूलो, धुँवा र प्रदूषण पखालिएपछि काठमाडौँको आकाश मजाले खुल्यो। नीलो आकाश अनि पृष्ठभूमिमा गौरीशंकर हिमाल र जुगल हिमालसमेत। अरु बेला हत्तपत्त देखिँदैन यस्तो दृश्य। काठमाडौँबाट यस्तो दृश्य हेर्नका लागि यस्तै आकाश खुलेको दिनको प्रतीक्षा गर्नुपर्छ। हेर्नुस् प्रवीण रानाभाटको क्यामेराको लेन्समा कैद