हुस्सु हटेपछि आकाश खुल्यो, उडान सुचारु

काठमाडौं, १६ पौष । देशका अधिकांश भू-भागमा लागेको हुस्सु विस्तारै हटेको छ । विहान साँढे ११ बजेबाट हुस्सु विस्तारै हटेको हो । हुस्सु हटेपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण सुचारु भएको छ । विमानहरु उड्न र अवतरण गर्न थालेका छन् । यसअघि विहान भिजिविलिटि कम भएपछि जहाजहरु आकाशमै फन्को पार्न पुगेका थिए । कतिपय विमान […]