आकाशमा उड्दा: नाजिर हुसेन र सागर आलेको प्याराग्लाइडिङ अनुभव :: Pahilopost.com

तीन दिनको लगातार वर्षापछि आइतबार काठमाडौंको आकाश खुल्यो। अभिनेता नाजिर हुसेन र गायक सागर आले भने बिहान पानी नपरेपछि गोदावरी जान निस्किए। गोदावरी हुँदै करिब चार किलोमिटर कच्ची बाटैबाटो उकालो लाग्नु थियो उनीहरुलाई। 'म त फूपुको छोरीको विवाह छोडेर आएको। उडिसकेपछि भ्याए जाउँला के रे,' सागरको बोलीमा प्याराग्लाइडिङक गर्ने

सम्बन्धित सामग्री

गुलाबीमा नाजिर हुसेन अनुबन्धित

काठमाडौं । निर्देशक समुन्द्र भट्टको नयाँ फिल्म ‘गुलाबी’मा अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्मको स्क्रिप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन् । प्रि–प्रोडक्सनमा रहेको यो फिल्ममा हालै अभिनेता नाजिरलाई अनुबन्ध गरिएको छ । नाजिर फिल्ममा मुख्य अभिनयमा रहनेछन् । नाजिरबाहेक अन्य कलाकारहरूको […] The post गुलाबीमा नाजिर हुसेन अनुबन्धित appeared first on राजधानी राष्ट्रिय दैनिक.

भट्टको निर्देशनमा बन्ने चलचित्र ‘गुलाबी’मा नाजिर हुसेन अनुबन्धित

काठमाडौं, ३० असार । ट्रान्सजेन्डर समूहको कथावस्तुमाथि चलचित्र ‘गुलाबी’ निर्माण हुने भएको छ । निर्देशक समुन्द्र भट्टले निर्देशन तथा निर्माण गर्ने फिल्मको मुख्य भूमिकामा नायक नाजिर हुसेन अनुबन्धित भएका छन् । निर्माण कम्पनी द स्काई ओसन इन्टरटेनमेन्ट र अभिनेता हुसेनबीच अनुबन्धन सम्झौतामा हस्ताक्षर भएको छ । नाजिरले ट्रान्सजेन्डर व्यक्तिको भूमिकामा अभिनय गर्दैछन् भने उनको जोडीको […]

‘गुलाबी’मा नाजिर अनुबन्धित, १५ केजी तौल घटाउनुपर्ने

काठमाडौँ – निर्देशक समुन्द्र भट्टको नयाँ फिल्म ‘गुलाबी’मा अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन्। दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्मको स्क्रिप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन्। प्रि-प्रोडक्सनमा रहेको यो फिल्ममा हालै अभिनेता नाजिरलाई अनुबन्ध गरिएको छ। नाजिर फिल्ममा मुख्य अभिनयमा रहनेछन्। नाजिरबाहेक अन्य कलाकारहरूको टुंगो लाग्न बाँकी रहेको […]

पारलैंगिक कथावस्तुको फिल्म ‘गुलाबी’मा नाजिर हुसेन अनुबन्धित

काठमाडौं । ट्रान्सजेन्डर अर्थात् पारलैंगिक व्यक्तिको कथावस्तुमाथि फिल्म ‘गुलाबी’ निर्माण हुने भएको छ । समुन्द्र भट्टले निर्देशन तथा निर्माण गर्ने फिल्मको मुख्य भूमिकामा नाजिर हुसेन अनुबन्धित भएका छन् । निर्माण कम्पनी द स्काई ओसन इन्टरटेनमेन्ट र अभिनेता हुसेनबीच अनुबन्धन सम्झौतामा हस्ताक्षर भएको छ । नाजिरले पारलैंगिक व्यक्तिको भूमिकामा अभिनय गर्दैछन् भने उनको जोडीको खोजी भइरहेको […]

नाजिर र एलिसाको अभिनयमा ‘चरा’

१८ पुस, काठमाडौं । नाजिर हुसेन र एलिसा राईको अभिनयमा ‘चरा’ बोलको गीत सार्वजनिक भएको छ । राजन मुकारुङको शब्द तथा संगीत रहेको गीतमा राजेशपायल राई र सीता सिंगकले स्वर दिएका छन् । गीतको भिडियोलाई पवित्र राईले निर्देशन गरेका छन् । प्रेम प्रसङ्गलाई केन्द्रमा राखिएको गीतको भिडियोमा नाजिर हुसेन र एलिसा राईले अभिनय गरेका छन् […]

गीतकार मधु पौडेलको नयाँ गीत 'कस्तुरी' सार्वजनिक

गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल सुशिला थापाको अभिनय रहेको छ । भिडियोमा नाजिर र सुशिला निकै रोमान्टिक देखिएका छन्

जात र धर्मले सफलतालाई छेक्दैन : नाजिर हुसेन

जनकपुरधाम । भोर नामक गैर सरकारी संस्थाले नेपालभरिमा एसईई उर्त्तिण गरेका मुसहर र डोम समुदायका विद्यार्थीलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । शैक्षिक वर्ष २०७७ सालमा नेपालभरिमा एसईई उर्त्तिण गरेको मुसहर समुदायका २१५ र डोम समुदायका ४ गरि २१९ जना अति दलित विद्यार्थीलाई भोरले शनिबार सम्मान गरेको छ । साथै एसईई उर्त्तिणपश्चात उच्च शिक्षा हासिर […] The post जात र धर्मले सफलतालाई छेक्दैन : नाजिर हुसेन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नाजिर हुसेन : एक मामुली ठिटो, जो नायकको व्याकरण बदल्दैछन्

बाराको डुमरवानाबाट रात्रिबस चढेर पहिलो पटक काठमाडौं आउँदा नाजिर कम्ती मक्ख थिएनन् । घर छाडेर यसरी कहिल्यै लामो यात्रामा निस्किएका थिएनन् । तीव्रताका साथ हुँइकिरहेको बसको झ्यालबाट फटाफट देखिने दृश्यहरुमा उनी एकोहोरिएका थिए । राजमार्गको होटलमा बस रोकिएको थियो, खानाका लागि । यात्रुहरूको हुलमा ओर्लिएर उनले खुब स्वादसँग मासुभात खाएका थिए । घरमा छँदा यस्तो […]

'माया किन मोडियो'मा नाजिर र रेश्माको जोडी

भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल रेश्मा घिमिरे फिचर भएका छन् । भिडियोमा नाजिर र रेश्माबीचको मित्रता देखाइएको छ

घरभित्रै व्यस्त दैनिकी : नाजिर हुसेन

अभिनेता नाजिर हुसेन लकडाउनको समयलाई किताब पढ्न र फिल्म हेर्नमा लगाइरहेका छन् । यसबीचमा उनले राबतको ‘राजधानी