एनआईसी एसिया बैंकको नाफामा उच्च गिरावट, खराब कर्जा बढ्यो

७ वैशाख, काठमाडौं । एनआईसी एसिया बैंकको नाफामा भारी गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ५२ प्रतिशत घटेको छ । …