क्यानले सेभेन थ्री स्पोर्ट्सलाई लिग बेच्नु नै गलत

पटकपटक सारेर आयोजना भइरहेको लिगको रौनक नै छैन । दर्शक नै क्रिकेटको सम्पत्ति हो । पीपीएल हुँदा भरिभराउ हुने टीयू मैदान सुनसान छ । यसपछिको कारण के त ? न क्यानले खोजी गर्‍यो, न भारतीय कम्पनीले ।