इपीएलको लागि तयार टीयू मैदान, उद्घाटन खेलमा पारस भर्सेस ज्ञानेन्द्र :: Pahilopost.com

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग इपीएल टी-२० क्रिकेट शनिवारदेखि सुरु हुँदैछ। 'द बिगेस्ट' नारा रहेको इपीएलको तेस्रो संस्करणका लागि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयारी अवस्थामा छ। आयोजकले यस प्रतियोगितालाई भव्य बनाउन यस पटक अन्तर्राष्ट्रिय स्तरको क्रिकेट कमेन्टेटरदेखि अन्तर्राष्ट्रिय चियरलिडर्सलाई समेत भित्र्याइसकेको छ। दुई साता चल्ले प्रतियोगितामा ६ फ्रेन्चाइज

सम्बन्धित सामग्री

रोहितको प्रशंसा गर्दै शरदले भने : नयाँ फिनिसर पाएका छौँ :: Pahilopost.com

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल), दोस्रो क्वालिफायर। स्थान : कीर्तिपुरस्थित टीयू मैदान। ललितपुर प्याट्रिओट्सविरुद्धको खेल जित्न भैरहवालाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो। क्रिजमा थिए नेपाली यू-१९ राष्ट्रिय टिमका खेलाडी रोहित कुमार पौडेल। ललितपुरका लागि अन्तिम ओभर बलिङ गर्न विदेशी खेलाडी दिपेश भण्डारी तयार थिए। भारतमा रणजी लेभलका