'लिग–२ शृंखलाअघि युएईसँग शृंखला खेल्नु पाउनु हाम्रो लागि राम्रो हुनेछ.' आफ्नो खेल नभएको दिन राष्ट्रिय टिमको प्रशिक्षण गर्दै आएका नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले भने, 'अहिले प्रधानमन्त्री कप खेल्दै युएईको खेलका लागि पनि तयारी गरिरहेका छौं । यसले फिटनेस र रिदममा रहन सहयोग पुग्छ ।'