अभिनेत्री एन्जीको हत्या पछि प्रेमीले टुक्रा टुक्रा गरी १ महिना फ्रिजमा राखेको खुलासा

एजेन्सी, १८ चैत्र । २६ वर्षीया इटालियन अभिनेत्री शार्लोट एन्जीको हत्याको खुलासा भएको छ । एन्जीको जनवरीमा हत्या गरिएको थियो, यद्यपि उनको शव यति नराम्रो अवस्थामा फेला परेको थियो कि पुलिसलाई उनको पहिचान गर्न धेरै समय लाग्यो। एन्जीको प्रेमीले उनलाई कुटपिट गरेको प्रहरीले दाबी गरेको छ । प्रहरीका अनुसार अभियुक्तले आफ्नो अपराध स्वीकार गरिसकेका छन् […]

सम्बन्धित सामग्री

अभिनेत्री जिया आत्म हत्या प्रकरणमा सुरज पञ्चोलीले पाए सफाई

एजेन्सी । भारतीय अभिनेत्री जिया खान आत्म हत्या प्रकरणमा सीबीआईको विशेष अदालतले शुक्रबार अभिनेता सुरज पञ्चोलीलाई सफाई दिएको छ । सीबीआई अदालतका न्यायाधीश एएस सैयदको इजलासले सुरज पञ्चोलीलाई सफाई दिने निर्णय सुनाएका हुन् । फैसला सुनाउने समयमा सुरज अदालतमा उपस्थित थिए । अदालतले भन्यो, ‘तपाई विरुद्धको प्रमाण पर्याप्त छैन, त्यसैले सफाई दिइन्छ।’ सुरजमाथि प्रेमिका जियालाई […]

झारखण्डकी अभिनेत्रीको श्रीमानद्वारा हत्या गरिएको आशंका

एजेन्सी । भारतको झारखण्डकी अभिनेत्री रिया कुमारी उर्फ ईशाआलियाको हत्या उनका श्रीमानले गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ईशाका परिवारले उनका पति एवं निर्देशक प्रकाश अलबेलाविरुद्ध उजुरी दिएपछि यो कुरा बाहिर आएको हो । यसैबीच प्रहरीले प्रकाशलाई पक्राउ गरेको छ । यसअघि उनले प्रहरीलाई अपराधीहरूले लुटपाट गरी श्रीमतीको हत्या समेत गरेको भन्दै कहानी […]

सम्पत्तिको लागि छोराले गरे अभिनेत्री वीणा कपुरको हत्या

एजेन्सी । भारतीय टेलिभिजन सिरियल अभिनेत्री वीणा कपुरको हत्या भएको छ । ७४ वर्षको उमेरमा उनको आफ्नै कान्छो छोरा सचिन कपुरले हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सम्पत्तिको लोभमा सचिनले यस्तो कदम चालेको भारतीय प्रहरीको अनुमान छ । हत्याको आरोपमा सचिनलाई प्रहरीले पक्राउ गरिसकेको छ । वीणालाई सचिनले बेसबलको ब्याटले कुटेर मारेपछि उनको […]

यी बलिउड अभिनेत्री, जसको मृत्यु रहस्यमै रह्यो

मलयालम अभिनेत्री सहानाले गएको बिहिबार आफ्नो २२ औं जन्मदिन मनाइन् । तर, त्यसको भोलिपल्ट बिहान बाथरुममा उनी मृत्त भेटिइन् । उल्लासका साथ जन्मदिन मनाएकी सहानाले किन आत्महत्या गरिन् ? यो भन्दा जटिल प्रश्न अर्कै छ । उनले आत्महत्या गरेका हुन् वा हत्या ? सहानाका आमाबुवाले यसलाई आत्महत्या मान्न तयार छैनन् । उनीहरुले आफ्नो छोरीको हत्या […]

बंगलादेशी अभिनेत्री राइमाको शव फेला, श्रीमानले स्वीकार गरे अपराध

बंगलादेशकी अभिनेत्री राइमा इस्लाम शिमुको शव ढाकाको केरानीगञ्ज क्षेत्रस्थित एउटा पुल नजिकै बोरामा फेला परेको छ। प्रहरीका अनुसार सोमवार बिहान अलिपुर पुल नजिकै केही स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शरीरमा धेरै चोटका निशान रहेकाले उनको निर्ममतापूर्वक हत्या गरिएको निष्कर्षमा प्रहरी पुगेको छ। घटनापछि प्रहरीले राइमाका श्रीमान शाखावत अली…

मेक्सिन अभिनेत्री गाेली हानेर तानियाको हत्या

काठमाडाैं । मेक्सिन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ । मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फूटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुक धारीले गोली चलाउदा उनको मृत्यु भएको हो । त्यहाँ उनीसँग अन्य अभिभावक पनि थिए । प्रत्यक्षदर्शीका अनुसार दुई बन्दुकधारीमध्ये एकले अर्कोलाई भगाउनु अघि गायिकामाथि निरन्तर […] The post मेक्सिन अभिनेत्री गाेली हानेर तानियाको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मेक्सिकन अभिनेत्री तथा गायिका तानियाको हत्या

मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेन्डोजाको हत्या भएको छ। कोएरनाभाका सहरको एक स्पोर्ट कम्प्लेक्सबाहिर उभिएकी तानियाको गत मंगलबार गोली हानी हत्या भएको हो।आफ्नी ११ वर्षीय छोरालाई पर्खिरहेकी तानियामाथि मोटरसाइकलमा आएका दुई जना हतियारधारीले गोली प्रहार गरी फरार भएका थिए। उनीहरूले तानियालाई लक्षित गरेर पाँचदेखि ६ राउड फायर गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। हत्याबारे मेक्सिकन प्रहरीले अनुसन्धान गरिरहेको छ। यसअघि पनि सन् २०१० मा श्रीमान र छोरासहित तानिय

मेक्सिकन अभिनेत्रीको गोली हानी हत्या

मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ । मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फुटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुक धारीले गोली चलाउँदा उनको मृत्यु भएको हो । त्यहाँ उनीसँग अन्य अभिभावक पनि थिए । प्रत्यक्षदर्शीका अनुसार दुई बन्दुकधारीमध्ये एकले अर्कोलाई भगाउनु अघि गायिकामाथि निरन्तर गोली बर्साएका थिए । मेक्सिकोमा दैनिक रूपमा १० जना महिलाको हत्या हुने त्यहाँको आधिकारिक तथ्याङ्कले देखाएको छ ।मेनडोजा सन् २००५ मा रिलिज भएको फि

मेक्सिकन अभिनेत्री तानियाको गाेली हानी हत्या

मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेनडोजाको हत्या भएको छ। मोरिलोस राज्यको क्युअरनाभा सहरमा रहेको एक फुटबल एकेडेमीमा आफ्नो ११ वर्षे छोरालाई पर्खिरहेको बेला मोटरबाइकमा आएका दुई बन्दुकधारीले गोली चलाउँदा उनको मृत्यु भएको हो। त्यहाँ उनीसँग अन्य अभिभावक पनि थिए। प्रत्यक्षदर्शीका अनुसार दुई बन्दुकधारीमध्ये एकले अर्कोलाई भगाउनुअघि गायिकामाथि निरन्तर गोली बर्साएका थिए। मेक्सिकोमा दैनिक रुपमा १० […]

अभिनेत्री शिल्पाका कारण प्रकाश सुवेदीका दुबै कार्यक्रम निलम्बन

काठमाडौं । रंग पत्रकार प्रकाश सुवेदीले एपिवान टेलिभिजनमा  चलाउँदै आएको दुई चर्चित कार्यक्रम ‘ग्ल्यामर गफ’ र ‘रजत पट’ अहिलेलाई निलम्बनमा परेको छ । एपिवान टेलिभिजनले अभिनेत्री शिल्पा पोखरेलको उजुरीको आधारमा कार्यक्रम अहिलेलाई स्थगित गरेको हो । अभिनेत्री शिल्पा पोखरेलले आफ्नो चरित्र हत्या भएको भन्दै कार्यक्रम विरुद्ध टेलिभिजनमा उजुरी दिएपछि टेलिभिजनले छानबिनका लागि अहिलेलाई दुबै कार्यक्रममा स्थगित गरेको एपिवान टेलिभिजनका निर्देशक सुरेश पौडेलले बताए ।‘दुवै कार्यक्र