बंगलादेशी अभिनेत्री राइमाको शव फेला, श्रीमानले स्वीकार गरे अपराध

बंगलादेशकी अभिनेत्री राइमा इस्लाम शिमुको शव ढाकाको केरानीगञ्ज क्षेत्रस्थित एउटा पुल नजिकै बोरामा फेला परेको छ। प्रहरीका अनुसार सोमवार बिहान अलिपुर पुल नजिकै केही स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शरीरमा धेरै चोटका निशान रहेकाले उनको निर्ममतापूर्वक हत्या गरिएको निष्कर्षमा प्रहरी पुगेको छ। घटनापछि प्रहरीले राइमाका श्रीमान शाखावत अली…

सम्बन्धित सामग्री

गैरीगाउँमा एक युवक मृत फेला

काठमाडौँ – काठमाडौँको गैरीगाउँमा एक युवककाे शव फेला परेको छ। आइतबार बिहान गैरीगाउँमा अन्दाजी २९/३० वर्षीय एक युवककाे शव फेला परेको हाे। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार टाउकाेमा चाेट लागेकाे अवस्थामा सडकमुनि उक्त शव फेला परेकाे हाे। शव फेला परेपछि घटनास्थलमा परिसर, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट […]

काठमाडौँको गैरीगाउँमा मृत भेटिए एक युवा

काठमाडौँ । काठमाडौँको गैरीगाउँमा एक युवाको शव फेला परेको छ। आइतबार बिहान काठमाडौँ महानगरपालिका वडा नम्बर ९ स्थित गैरी गाउँमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। करिब ३० वर्षीय पुरूषको शव सडकमुनि फेला परेको हो। शव फेला परेपछि घटनास्थलमा परिसर, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी […]

काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको शङ्का

काठमाण्डाै – काठमाण्डौको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ । श्रीमान् दिनेश पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार केशव पाण्डे झुन्डिएको अवस्थामा फेला पर्नुभएको छ भने अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको छ । घटनाको प्रकृति हेर्दा दिनेशले श्रीमती छोराछोरीको हत्या गरिसकेपछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घरमूली दिनेश...

राजधानीको धोबीखोलामा शव फेला

राजधानीको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ । मंगलबार काठमाडौं महानगरपालिका ४ स्थित धोबीखोलाको पुल नजिक अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको हो । घटनास्थलमा अहिले प्रहरी वृत्त महाराजगन्ज र उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले अनुसन्धान थालेको छ भने शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

राजधानीको बूढानीलकण्ठमा एक पुरुषको शव फेला, हत्याको आशंका

राजधानीको बूढानीलकण्ठमा एक पुरुषको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित प्लटिङ गरिएको जग्गामा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेका हो । उनको शरीरको विभिन्न भागमा चोटपटक देखिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । पुरुषको हत्यापछि त्यहाँ शव फालिएको हुन सक्ने भन्दै महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले अनुसन्धान सुरु गरिएको बताए । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

बलम्बुमा किशोरको शव फेला

काठमाडौंको चन्द्रागिरीमा १ जना किशोरको शव भेटिएको छ । चन्द्रागिरी नगरपालिका–१२ स्थित बलम्बुमा १४ बर्षीय अनिश रावतको शव भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुवँरले जानकारी दिए । रावत सोमबार दिउँसो ४ बजे घरबाट निस्केका थिए । उनि स्थानिय सगरमाथा बोर्डिङ्ग स्कूलमा कक्षा ६ मा अध्ययनरत थिए । अनिश लागूऔषध सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । हत्या आशंकामा अनुसन्धान गरिरहेका छौं’ एसएसपी कुवँरले रातोपाटीसँग भने । घटनास्थलमा फरेन्सिक चिकित्सकको टोल

ललितपुरमा एकजनाको शव फेला, कारोबार नमिले पछि हत्या भएको आशंका

काठमाडौं : ललितपुरको गोदावरी नगरपालिका–१२, धापाखेलमा गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ।मोरङमा खाल्डो खनेर पुरिएको दुई जनाको शवबारे अनुसन्धान गरिरहेका प्रहरी टोलीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो। त्यही आधारमा धापाखेल गएको अपराध महाशाखाको टोलीले बिहीबार अर्को शव बरामद गरेको एसएसपी वसन्तबहादुर कुँवरले बताए।घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका सिरहाका अनिल मण्डलले लिम्बुको शव रहेको स्थान बताएपछि अपराध महाशाखा र मोरङ प्रहरीको टोली त्यहाँ पुगेको थियो। मण्डलले आ

उखुबारीमा शव फेला प्रकरणः ३ जना पक्राउ, भारतीय अपराधी प्रयोग गरेर हत्या

मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिक उखुबारीमा गाडेको अवस्थामा फेला परेका २ जनाको हत्या गर्ने ३  जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार अनिल कुमार मण्डललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेर मोरङ अनुसन्धानका लागि पठाएको छ भने मोरङमा अन्य २ जना पक्राउ परेको स्रोतले लोकान्तरलाई बतायो ।  उनीहरुले भारतीय अपराधिक समूह प्रयोग गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।  ललितपुरमा शव फेला परेका ललितपुरको धापाखेलमा व्यवसायी तेह्रथुम घर ...

दक्षिणकालीमा शौचालयभित्र महिलाको शव फेला, हत्याको आशंका

दक्षिणकाली बसपार्क नजिकै शौचालयमा उनको शव आज फेला परेको अपराध अनुसन्धान महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए।

दक्षिणकालीमा एक महिला मृत अवस्थामा फेला, एसएसपी सहितको टोली घटनास्थल जाँदै

काठमाडौं : काठमाडौंको दक्षिणकालीमा एक महिलाको शव फेला परेको छ। दक्षिणकाली पार्किङ रहेको पिकनिक स्पट नजिकै शव फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले जानकारी दिए। शवको पहिचान खुलिसकेको छैन। 'अनुहार नचिनिने अवस्थामा शव फेला परेको जानकारी आएको छ। घटनास्थलमा हामी पुग्दौंछौं,' एसएसपी खापुङले भने। यसअघि जेठ २५ गते काठमाडौंको बौद्धमा…