सम्पत्तिको लागि छोराले गरे अभिनेत्री वीणा कपुरको हत्या

एजेन्सी । भारतीय टेलिभिजन सिरियल अभिनेत्री वीणा कपुरको हत्या भएको छ । ७४ वर्षको उमेरमा उनको आफ्नै कान्छो छोरा सचिन कपुरले हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सम्पत्तिको लोभमा सचिनले यस्तो कदम चालेको भारतीय प्रहरीको अनुमान छ । हत्याको आरोपमा सचिनलाई प्रहरीले पक्राउ गरिसकेको छ । वीणालाई सचिनले बेसबलको ब्याटले कुटेर मारेपछि उनको […]