अभिनेत्री शिल्पाका कारण प्रकाश सुवेदीका दुबै कार्यक्रम निलम्बन

काठमाडौं । रंग पत्रकार प्रकाश सुवेदीले एपिवान टेलिभिजनमा  चलाउँदै आएको दुई चर्चित कार्यक्रम ‘ग्ल्यामर गफ’ र ‘रजत पट’ अहिलेलाई निलम्बनमा परेको छ । एपिवान टेलिभिजनले अभिनेत्री शिल्पा पोखरेलको उजुरीको आधारमा कार्यक्रम अहिलेलाई स्थगित गरेको हो । अभिनेत्री शिल्पा पोखरेलले आफ्नो चरित्र हत्या भएको भन्दै कार्यक्रम विरुद्ध टेलिभिजनमा उजुरी दिएपछि टेलिभिजनले छानबिनका लागि अहिलेलाई दुबै कार्यक्रममा स्थगित गरेको एपिवान टेलिभिजनका निर्देशक सुरेश पौडेलले बताए ।‘दुवै कार्यक्र

सम्बन्धित सामग्री

चिनियाँ अभिनेत्रीले गराइन् नाकको प्लास्टिक सर्जरी, टुप्पो नै गायब !

चिनियाँ अभिनेत्री काओ लिउले नाकको प्लास्टिक सर्जरी गर्दा टुप्पो नै हराएर भूताहा देखिएको छ ।  उनको सर्जरी गर्ने चिकित्सकलाई ६ महिनाका लागि निलम्बन गरिएको छ अनि अस्पतालालई ४९ हजार युआन जरिवाना तिराइएको छ ।  गत अक्टोबर महिनामा काओले क्वाङ्चोस्थित प्लास्टिक सर्जरी अस्पतालमा नाकको सर्जरी गराएकी थिइन् । सर्जरी सफल भएन र उनको नाकमा घरिघरि संक्रमण भइरह्यो अनि टुप्पो नै झर्‍यो ।  ‘पछि मैले थाहा पाएँ, त्यो प्लास्टिक सर्जरी अस्पताललाई नाकको सर्जरी गर्ने अनुमति नै रहेनछ,’ काओले फेब्रुअरी महिनामा वी...