दर्शक नआएपछि हलबाट हटाइयो 'डाँडाको वरपीपल', शोभितको दाबी : विवादले होइन, अझै महिनौंसम्म दर्शक आउँदैनन्

काठमाडौं : शोभित बस्नेतको निर्देशन रहेको फिल्म 'डाँडाको वरपीपल' असोज २६ गते देशभर रिलिज भएको थियो। दशैँको छेकोमा रिलिज भएको यो फिल्म कोरोना कहरपछिको निषेधाज्ञापछि रिलिज भएको पहिलो नेपाली फिल्म हो। लामो समयसम्म ठप्प रहेको मनोरञ्जन क्षेत्रलाई कसरी ब्युताउँने भन्ने विषयमा छलफल भइरहँदा मल्टिस्टार फिल्म 'डाँडाको वरपीपल' रिलिज भएको थियो।…

सम्बन्धित सामग्री

महालेखा र सार्वजनिक लेखा समितिको  विवादले एक वर्षदेखि रोकियो बेरुजु फर्स्योट

राष्ट्रपतिलाई बुझाएको वार्षिक प्रतिवेदन प्रक्रियाबमोजिम संसद्मा पुगेपछि महालेखाले सम्परीक्षण गर्न नपाउने सार्वजनिक लेखा समितिको जिकिर, आफ्नो कार्यक्षेत्रमाथि हस्तक्षेप भएको महालेखाको दाबी सम्परीक्षण सम्बन्धमा महालेखापरीक्षकको कार्यालय र संसद्को सार्वजनिक लेखा समितिबीचको विवादले बेरुजु...

युवा संघले महाधिवेशन आयोजक कमिटी बनाउने, दुई खाले नाम लिष्टले विवाद

काठमाडौं : नेकपा एसनिकट युवासंघ नेपालको भोलि हुन गइरहेको सचिवालय बैठकमा दुईखाले नाम लिष्ट जारी भएको छ। विवादले गर्दा दुईखाले लिष्ट बनेपछि बैठक बस्ने नबस्ने विषयमा अन्योलता देखिएको छ।महासचिव दीपक जिएमले ३०६ जनाको संख्याको नामावली र उपाध्यक्ष तथा संगठन विभाग प्रमुख नितेश पौडेलले ४२५ जनाको नामावली जारी गरेपछि नयाँ परिस्थिति उत्पन्न भएको हो।भोलि बस्ने भनिएको बैठकले नयाँ नेतृत्व चयन गर्ने एजेन्डा भएकोले एस सचिवालय सदस्य संख्याको विषयलाई  संस्थापन पक्ष र इतर पक्षले आ-आफ्नो संख्यामा दाबी गरेक

दसैँको शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले उठाए व्यवस्थामाथि नै प्रश्न

पूर्वराजा ज्ञानेन्द्र शाह दसैँको शुभकामना दिँदै वर्तमान शासन व्यवस्थामाथि नै प्रश्न उठाएका छन् । न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था आएको शाहको भनाइ छ । आज एक भिडियो सन्देश मार्फत दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको दाबी गरे । शाहले मुलुक देशी विदेशीको क्रिडास्थल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। उनले दलहरु पदलोप, सत्ता स्वार्थ र भागबण्डामा अल्झिएको आरोपसमेत लगाएका छन् ।  यो अव

फसाइस् नि केटा, अब कसरी उम्कने?

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवादले अहिले सदनदेखि सडक गर्माएको छ। अमेरिकी सेनासँग नेपाली सेनाले गठबन्धन गर्न यो सम्झौता गर्न लागेको आरोप प्रतिपक्ष दल नेकपा एमालेले लगाएको छ। यता सत्ता पक्षकले भने एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै पालामा यो सम्झौता अघि बढेको दाबी गरेको छ। सेनाले आफ्नो फरक…

कांग्रेस र माओवादीको विवादले थाहा-७ मा पुनः मतगणना

२ जेठ, काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–७ को वडाध्यक्ष पदको पुन मतगणना हुने भएको छ । मतगणना सकिनै लाग्दा कांग्रेस र माओवादी केन्द्रका प्रतिनिधिले फरक/फरक मत आएको दाबी गरेपछि विवाद भएको थियो । थाहाका निर्वाचन अधिकृत तीर्थराज भट्टराईले दलका प्रतिनिधिहरुले फरक÷फरक मत दाबी गरेपछि विवाद भएको अनलाइनखबरलाई जानकारी दिए । विवाद भएपछि वडाअध्यक्षकै उम्मेदवारले पुनः […]

तोकिएको मितिमा एनआरएनए महाधिवेशन नहुने निश्चित

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को विश्व सम्मेलन तथा दसौँ महाधिवेशन तोकिएको समयमा नहुने भएको छ । विवादले उग्र रूप लिएपछि परराष्ट्र मन्त्रालयले यसअघिनै निर्वाचनका गतिविधि रोक्न भनेको थियो। यद्यपि निर्वाचन समयमै हुने दाबी हुँदै आएको थियो। यसैबीच परराष्ट्र मन्त्रालयले पुनः अध्यक्ष कुमार पन्तलाई ६५ प्रतिशत पुरानो समितिलेले चयन गर्न पाउने प्रावधान विधान […]