काठमाडौं: गत मंगलबार रुपा सुनार साथीहरुसँग कोठा खोज्न बबरमहल गएकी थिइन्। कोठा हेरिन् र सबै कुरा मिल्यो। तर, जब थरको कुरा आयो उनी ‘कामी’ हो भन्ने थाहा पाएपछि घरबेटीले बोलिनन्। पछि फोनमा खबर गर्ने मात्रै भनिन्। घर पुगेपछि घरबेटीले कोठा नदिने कुरा सुनाइछन्। जुन कुरा सँगै कोठा हेर्न जाने साथीले रुपालाई…