काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू पुरानै सत्ता उल्ट्याउन कोसिस गर्ने दाबी गरेको छन्।अमेरिकी सहयोग परियोजना एमसिसी विवादले पाँच दलीय सत्ता गठबन्धनमा खटपट भएको बेलामा प्रचण्डले यस्तो बताएका हुन्। एमसिसी विवादको बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दूरी घटाइरहेको बेलामा प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू&n