१८ वैशाख, काठमाडौं । पसलमा ग्याँस हुँदाहुँदै उपभोक्तालाई ग्याँस नदिने शंखमुलका एक बिक्रेतालाई १३ वैशाखमा वाणिज्य विभागको टोलीले २० हजार रुपैयाँ जरिवाना गर्यो । १४ वैशाखमा हाँडीगाउँको एक ग्याँस पसललाई पनि यस्तै आरोपमा विभागले ५ हजार रुपैयाँ जरिवाना गर्यो । वाणिज्य विभागका सूचना अधिकारी धनेश्वर पौडेलका अनुसार ग्याँस भएर पनि उपभोक्तालाई नदिने १० भन्दा बढी […]