न्युज अफ नेपाल ,काठमाडौं । सरकारले गत वर्ष २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेकाे थियाे । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले राजनीतिक र प्रशासनिकरुपमा प्रयाेग हुनेगरी उक्त नक्सा सार्वजनिक गरेकी गरेकी थिइन् । नक्सा सार्वजनिक गरेसँगै आगामी दिनमा पाठयक्रमका साथै सबै क्षेत्रमा उक्त […]