मोरङ, २० भदौ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी सुनवर्षी नगरपालिका ५ टकुवा बस्ने ३२ वर्षीय दिपक दास शुक्रबार पक्राउ परेका हुन्। जिल्ला अदालत मोरङको २०७१ माघ २१ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका दासलाई ईलाका […]