भक्तपुर– जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-११ क्वाछे बस्ने ४० वर्षीय दीपक तुल्सीब्याखो छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले २०६३ माघ ८ गते उनलाई ८ वर्ष कैद र आधा भाग अंश सर्वस्व गरी पीडितलाई भराइ दिने फैसला […]