जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके, २९ असार । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी राप्तिसोनारी गाउँपालिका ९ ढकेरी बस्ने २८ वर्षीय जित बहादुर थारूलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेको २०७७ चैत १२ गतेको फैसलाले ९ वर्ष ८ महिना २२ दिन कैद सजाय तोकिई फरार […]

सम्बन्धित सामग्री

जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ

बागलुङ। जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी काठेखोला गाउँपालिका–१ का ४० वर्षीय बम बहादुर रानालाई प्रहरी चौकी दोबिल्लाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । रानालाई जिल्ला अदालत बागलुङले २०७६ जेठ २१ […]

जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा । जबरजस्ती करणी र डाँका मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हिजो (सोमबार) प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा कन्काई नगरपालिका–४ का ७७ वर्षीय धनपति ढुङगाना रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत झापाको २०६७ पुस १३ गतेको फैसलाले जबरजस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र […]

सामूहिक बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

नुवाकाेट । जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी नुवाकोट पञ्चकन्या गाउँपालिका-३ बस्ने ४३ वर्षीय अर्जुन कार्कीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी २०६४ पुस ५ गते साँझ नाबालिकालाई जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा जिल्ला अदालत ललितपुरको २०६५ फागुन ४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष र […]

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ– जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा केराबारी गाउँपालिका-५ बस्ने ३१ वर्षीय अशोक कुमार बस्नेत छन् । जिल्ला अदालत मोरङले २०७२ चैत ३ गते जबरजस्ती करणी मुद्दामा उनलाई १३ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यसपछि फरार भएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ […]

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

भक्तपुर– जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-११ क्वाछे बस्ने ४० वर्षीय दीपक तुल्सीब्याखो छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले २०६३ माघ ८ गते उनलाई ८ वर्ष कैद र आधा भाग अंश सर्वस्व गरी पीडितलाई भराइ दिने फैसला […]

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

भक्तपुर । जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–११ क्वाछे बस्ने ४० बर्षीय दिपक तुल्सीब्याखो छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले २०६३ माघ ८ गते उनलाई ८ वर्ष कैद र आधा भाग अंश सर्वस्व गरी पीडितलाई भराई दिने […]

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ, २० भदौ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी सुनवर्षी नगरपालिका ५ टकुवा बस्ने ३२ वर्षीय दिपक दास शुक्रबार पक्राउ परेका हुन्। जिल्ला अदालत मोरङको २०७१ माघ २१ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका दासलाई ईलाका […]

करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

१ साउन, धनगढी । कञ्चनपुर प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–९ का विष्णु राना रहेका छन् । रानालाई शुक्रबार घरमै लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले रानालाई पक्राउ गरेर जिल्ला अदालतमा पेश गरिएको जानकारी […]

जबरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ पछि कारागार चलान

जबरजस्ती करणी उद्योगका एक प्रतिवादी ताप्लेजुङ कारागार चलान भएका छन् । ताप्लेजुङ जिल्ला अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका आठराइ त्रिबेणी गाउँपालिका वडा नं ४ (साविक चाँगे गाविस वडा नं ६) घर भएका ३५ वर्षीय निमतेञ्जी शेर्पा कारागार चलान भएका हुन् ।...

जबरजस्ती करणी र ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

रामेछाप प्रहरीले जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।