१ साउन, धनगढी । कञ्चनपुर प्रहरीले जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–९ का विष्णु राना रहेका छन् । रानालाई शुक्रबार घरमै लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले रानालाई पक्राउ गरेर जिल्ला अदालतमा पेश गरिएको जानकारी […]