काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ ।

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थपियो

काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय भएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख २९ गते राती १२ बजेदेखि लागू हुने गरी १५ दिनका लागि थप गर्ने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाल पराजुलीले संक्रमण नघटेको भन्दै१५ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बताए। अबको निषेधाज्ञामा अझै कडाई गरिने उनको भनाइ छ।

राजधानी काठमाडौंमा १५ दिन निषेधाज्ञा थप

राजधानी काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा जारी भएको छ । काठमाडौंका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । काठमाडौंका स्थानीय तहका जनप्रतिनिधिको सिफारिस अनुसार निषेधाज्ञा थप्ने निर्णय गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । कोरोना भाइरस संक्रमण रोकथामका लागि वैशाख १६ गतेदेखि काठमाडौंमा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म कायम थियो । अब १५ दिन थपिने भएको छ ।

काठमाडौं उपत्यकामा थप १५ दिन लम्बियो निषेधाज्ञा

न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन लम्बिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुखबीच बसेको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थपियाे

मंगलबार सम्पन्न उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्ने निर्णय गरेको हो।

थप कडाईका साथ काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा

काठमाडौं उपत्यकामा दुई सातादेखि जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थप गरिएको छ । अघिल्लो साता वैशाख २९ गतेसम्म एक हप्ता थप गरिएको निषेधाज्ञा उपत्यकामा कोरोना संक्रमण अरु तीब्र हुँदै गएपछि १५ दिन थप गरिएको हो । मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यसअघिको भन्दा अरु कडाईका साथ निषेधाज्ञा जेठ १३ गतेसम्म थप …

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा, थप कडा हुने

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेका हुन्। थप भएसँगै निषेधाज्ञा जेठ १३ गतेसम्म हुने भएको छ।...

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय (भिडियो सहित)

काठमाडौं । काठमाडौं उपत्यकाका थप १५ दिन निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । निषेधाज्ञाको समय १५ दिन थप्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई बताए ।  बैठकमा काठमाडौंका प्रजिअ पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी थिए । कोरोना संक्रमणका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्

उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सिफारिस गरेको छ

डीसीसीएमसीको निर्णय- काठमाडौंमा थप १५ दिन निषेधाज्ञा थप गर्ने

कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ।