एजेन्सी । बेलायतका पूर्वराजदूत पिटर म्यान्डेलसन पक्राउ परेका छन्। प्रहरीले जेफ्री एपस्टिनसँग सम्बन्धित फाइलहरूमा म्यान्डेलसनको नाम पनि मुछिएपछि सोधपुछका लागि पूर्वराजदूत म्यान्डेलसनलाई सोमबार पक्राउ गरेकाे हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले म्यान्डेलसन एपस्टिनबीच भएको संवादहरू सरकारले प्रहरीलाई उपलब्ध गराएको जनाएकाे छ। सोही अनुसार अनुसन्धानका लागि ७२ वर्षीय म्यान्डेलसनलाई सोमबार बिहान उनकै घरबाट पक्राउ गरिएको हो। त्यतिबेला […]
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १ हजार ३०० रुपैयाँले बढेर ३ लाख १४ हजार ८०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोलामा ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ। […]
Kathmandu. The Nepali Congress is preparing to hold major election rallies in all seven provinces. After holding the first rally in Tirahutiya, Janakpur on Falgun 6, where the party unveiled its 'Vision-10' election manifesto, the Congress is now preparing for rallies in the remaining provinces.Party President Gagan Thapa, along with Vice-President Bishwa Prakash Sharma, who is the coordinator of the Election Mobilization Committee, and Vice-President Pushpa Bhusal, among others, will address these rallies.According to Vice-President Bhusal, the dates for the major rallies to be held in five locations have been finalized. Bhusal informed Ratopati that rallies are set to take...
काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को घुँडाको उपचार काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क गर्ने भएको छ । महँगो उपचार खर्चका कारण समस्यामा परेको भन्दै साम्बाले साेमबार सहयोगको अपिल गरे लगत्तै केएमसीले यस्तो घोषणा गरेको हो । कतारको अस्पेटार अस्पतालमा गरिएको अघिल्लो शल्यक्रियाको ग्राफ्ट र एमसिएलमा गम्भीर समस्या देखिएपछि […]
एउटा मूल प्रश्न उठ्ने गर्दछ- नेपालले अब सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको सन्दर्भमा कस्तो नीति, ऐन–कानून र नियम अवलम्बन गर्ने? नेपाल जस्तो देशमा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरू तीव्र गतिमा फैलिएका छन् तर तिनीहरूलाई नियमन …