“दसजना विदेशी पर्यटकको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनवटा जहाज कुर्नुप¥यो, मुस्किलले आठ विदेशीलाई स्वागत गर्न पाइयो”, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले भने ।नेपाल पर्यटन बोर्डको सभाहलमा विश्व पर्यटन दिवसको औपचारिक कार्यक्रममा टानका अध्यक्ष बास्तोलाले दिएको यो अभिव्यक्तिले पर्यटन व्यवसायीलाई झस्कायो । दिवसका अवसरमा विमानस्थलमा आउने पहिलो विदेशी पाहुनालाई स्वागत गर्न बास्तोलासहित पर्यटन व्यवसायीहरु गएका थिए ।संस्कृति, पर्