विदेशी पाहुना पाउनै मुस्किल : तीन उडानमा आठ पर्यटक

“दसजना विदेशी पर्यटकको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनवटा जहाज कुर्नुप-यो, मुस्किलले आठ विदेशीलाई स्वागत गर्न पाइयो”, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले भन्नुभयो । नेपाल पर्यटन बोर्डको सभाहलमा विश्व पर्यटन दिवसको औपचारिक कार्यक्रममा टानका अध्यक्ष बास्तोलाले दिएको यो अभिव्यक्तिले पर्यटन व्यवसायीलाई झस्कायो । दिवसका अवसरमा विमानस्थलमा आउने पहिलो विदेशी पाहुनालाई […]

सम्बन्धित सामग्री

राजमार्ग भद्रगोल हुँदा हवाई उडानमा अत्यधिक चाप, टिकट पाउनै मुस्किल

१३ असोज, काठमाडौं । मुलुकका मुख्य राजमार्गमा यातायात ठप्प हुँदा हवाई उडानमा अत्यधिक चाप देखिएको छ । वायुसेवा कम्पनीका अनुसार आज बिहानैबाट उडान नियमित भएको छ । तर, पछिल्लो तीन दिनयता उडान नियमित हुन नसकेका कारण …

हिमाली क्षेत्रका नागरिकलाई हवाई टिकट पाउनै मुस्किल

काठमाण्डाै - सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका नागरिकलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ ।  मौसमको प्रतिकूलता र एअरलाइन्सहरुको सीमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व हुने गरेको देखिन्छ । नेपाल वायुसेवा निगमका उडानहरु अत्यन्तै न्यून हुनु, निजी एअरलाइन्सहरुले पनि नियमित उडानलाई भन्दा चार्टर्ड उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा नागरिकलाई टिकट पाउन मुस्किल हुने गरेको हो । नेपालगञ्जबाट हिमाली क्षेत्रमा उडानका लागि नागरिकले हवाई टिकट ...

विदेशी पाहुना पाउनै मुस्किल : तीन उडानमा आठ पर्यटक

“दसजना विदेशी पर्यटकको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनवटा जहाज कुर्नुप¥यो, मुस्किलले आठ विदेशीलाई स्वागत गर्न पाइयो”, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले भने ।नेपाल पर्यटन बोर्डको सभाहलमा विश्व पर्यटन दिवसको औपचारिक कार्यक्रममा टानका अध्यक्ष बास्तोलाले दिएको यो अभिव्यक्तिले पर्यटन व्यवसायीलाई झस्कायो । दिवसका अवसरमा विमानस्थलमा आउने पहिलो विदेशी पाहुनालाई स्वागत गर्न बास्तोलासहित पर्यटन व्यवसायीहरु गएका थिए ।संस्कृति, पर्

दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ । काठमाडौँबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौँ फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन् । सामान्य अवस्थामा दशैँ आउने दुई साताअघिनै अधिकांश गन्तव्यको बुकिङ भइसकेको हुन्थ्यो । अधिकतम भाडादरमा पनि टिकट पाउन यात्रुले निकै सास्ती खेप्नुपथ्र्यो, अहिले जहाजको भाडादर अति सस्तो (गाडी भाडा बराबर) हुँदा पनि यात्रुको चाप छैन । नजिकिएको दशैँ लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्नेबेला यतिखेर बुकिङ राम्रो छैन । एयरलाइन्सलाई सस्तो टिकटमा पनि यात्रु पाउनै मुस्किल छ ।