एमालेसँगै सरकारलाई पनि विवादमा तान्ने प्रधानमन्त्री ओलीका ६ कदम (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपा एमाले एकपछि अर्को विवादमा फसेको छ । विवादमा फसेको प्रधानमन्त्री ओलीको कदमले नै हो । ‘अभिव्यक्ति स्वतन्त्रता’ कुण्ठितजस्तै रहेको एमालेमा ओलीले चाल्ने त्यस्ता विवादित कदमविरुद्ध केही नेताले त कारबाहीको जोखिम मोलेरै बोल्न थालेका छन् । त्यसैमध्येमा परेका छन् पछिल्ला दिनमा विन्दा पाण्डे र...

सम्बन्धित सामग्री

गुण्डा रोज राणाहुँदै प्युठानका सरोज थापा कसरी भए लुम्बिनीका मन्त्री ?

लामो समयसम्म सरकारलाई पूर्णता दिन नसकेकोमा यसै आलोचित मुख्यमन्त्री आफैँले भित्र्याएका एक मन्त्रीका कारण उनी थप विवादमा तानिएका छन् ।

स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’

काठमाडौं, चैत १६ । मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’ आएको छ । लाइसेन्स नवीकरण गर्दा सरकारलाई झन्डै ३० अर्ब रुपैयाँ शुल्क तिर्नुपर्ने देखिएपछि स्मार्ट टेलिकमले ‘राज्य’सँगको मिलेमतोमा कम्पनीलाई नै लिलामी प्रक्रियामा लैजान खोजेका छन् । कानुनी छिद्रलाई समातेर लिलामी प्रक्रियामा जाँदा कम्पनीलाई २०औं अर्ब रुपैयाँ फाइदा हुने देखिएपछि स्मार्ट टेलिकमका सञ्चालकहरूले […]

स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’ आएको छ । लाइसेन्स नवीकरण गर्दा सरकारलाई झन्डै ३० अर्ब रुपैयाँ शुल्क तिर्नुपर्ने देखिएपछि स्मार्ट टेलिकमले ‘राज्य’सँगको मिलेमतोमा कम्पनीलाई नै लिलामी प्रक्रियामा लैजान खोजेका छन् । कानुनी छिद्रलाई समातेर लिलामी प्रक्रियामा जाँदा कम्पनीलाई २०औं अर्ब रुपैयाँ फाइदा हुने देखिएपछि स्मार्ट टेलिकमका सञ्चालकहरूले यो बाटो […] The post स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अदालतको विवादमा बोल्यो सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दलले सर्वोच्च अदालतमा देखिएको विवाद’bout मुख खोलेका छन् । सरकारलाई सघाउन भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको मंगलबार बसेको बैठकमार्फत सत्ता गठबन्धनमा आबद्ध पाँच दलले अदालतको विवाद’bout ध्यानाकर्षण भएको भन्दै मुख खोलेका हुन् । ‘सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधप्रति हाम्रो गम्भीर […] The post अदालतको विवादमा बोल्यो सत्ता गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

लुम्बिनी प्रदेश सरकार र जसपाभित्रको विवादमा यस्तो छ ‘कनेक्सन’

बुटवल । शंकर पोखरेलको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकारले आफूलाई असार २७ गतेसम्मका लागि सुरक्षित तुल्याएको छ । विपक्षी गठबन्धनले विश्वासको मत लिन दबाब दिँदै आएपछि संकटमा परेको प्रदेश सरकारले कम्तीमा असार २७ सम्मका लागि स्थायित्व पाएको हो ।प्रदेशसभामा जसपाभित्र देखिएको विवादका कारण एकातिर वर्तमान सरकारलाई विश्वासको मत लिनुपर्ने नैतिक दबाब बढ्दै थियो । जसका कारण प्रदेशसभामा बजेटमाथिको छलफल र बजेट पारित गर्ने प्रक्रियासमेत अवरुद्ध हुँदै आएको थियो । तर प्रदेश सरकारमासमेत सहभागी भएका जसपाका चार स

जसपाभित्रको विवादमा कार्वाहीका लागि सोधिएको स्पष्टीकरणको समय सकियो

काठमाडौं। जनता समाजवादी पार्टी नेपालभित्रको विवादमा महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई कार्वाहीका लागि सोधिएको स्पष्टीकरणको समयसीमा सकिएको छ। केपी ओली सरकारलाई समर्थन दिएको तथा सो सरकारमा सहभागी भएमा निष्काशन गर्ने चेतावनीसहित यादवले ठाकुरसहित ४ नेतालाई स्पष्टीकरण गत शनिबार सोधेका थिए। ठाकुरले पनि पार्टी निर्णय विपरीत प्रतिपक्ष दल कांग्रेसलाई सहयोग गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोधेका थिए।

जसपाभित्रको विवादमा कार्वाहीका लागि सोधिएको स्पष्टीकरणको समय सकियो

काठमाडौं। जनता समाजवादी पार्टी नेपालभित्रको विवादमा महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई कार्वाहीका लागि सोधिएको स्पष्टीकरणको समयसीमा सकिएको छ। केपी ओली सरकारलाई समर्थन दिएको तथा सो सरकारमा सहभागी भएमा निष्काशन गर्ने चेतावनीसहित यादवले ठाकुरसहित ४ नेतालाई स्पष्टीकरण गत शनिबार सोधेका थिए। ठाकुरले पनि पार्टी निर्णय विपरीत प्रतिपक्ष दल कांग्रेसलाई सहयोग गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोधेका थिए।