आफ्ना मन्त्रीलाई ओलीको निर्देशन: विरोधीले फसाइदेलान् होस गर्नु, सरकारलाई जसरी पनि सफल पार्नु

काठमाडौं,२५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई कुनैपनि विवादमा नपरी र कसैसँग नडराई काम गर्न निर्देशन दिएका छन् । बिहीबार साँझ निजी निवास बालकोटमा बोलाएर पूर्व प्रधानमन्त्तीसमेत रहेका ओलीले मन्त्रीहरुलाई सो निर्देशन दिएका हुन् । मन्त्रीहरुलाई निर्देशन दिँदै ओलीले भने ‘फसाइदेलान् होस् गर्नु, यो सरकारलाई जसरी […]

सम्बन्धित सामग्री

पार्टी एकतामा जोड दिन नेता, कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकतामा जोड दिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीलाई सफल र सबल बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई एकतावद्ध भएर अघि बढ्न सचेत गराएका हुन् । उनले कम्युनिष्ट आचरण र अभ्यास बिना पार्टीलाई एकतावद्ध बनाउन नसकिने भएकाले त्यस कुराको […]

एमाले अध्यक्ष ओलीको निर्देशन, ‘पार्टी विरोधी चक्रब्यूहबाट बाहिर निस्कनुस्’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीको चक्रब्यूहबाट बाहिर निस्कन निर्देशन दिएका छन्। अखिल नेपाल महिला संघको पहिलो सचिवालय बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले भने, “पार्टीले क्षमा गर्छ, साथीहरु गल्ती नगर्नुस्। पार्टीमा फर्कनुस पार्टी विरोधी गतिविधि अहिलेसम्म त सफल भए। सम्पूर्णलाई गम्भीर हुन र पार्टीको पक्षमा उभिन र विरोधी चक्रब्यूहबाट बाहिर निस्कन आग्रह गर्दछु।”