भारतले चन्द्रमा पुग्न तेस्रोपटक प्रयास गर्ने भएको छ। भारतीय अन्तरिक्ष केन्द्र (इसरो) का अध्यक्ष के शिवनले चन्द्रयान ३ को योजना सार्वजनिक गरेका हुन्।
सन् २०२० भित्रै प्रक्षेपण गर्ने उद्देश्य सहित नयाँ योजनाको काम अघि बढिसकेको समेत उनले बताए। यो वर्ष सोचे अनुरुप काम नभए सन् २०२१ सम्ममा भने चन्द्रयान ३