रामेछाप कारागारका कैदीबन्दी असुरक्षित

जिल्ला कारागार रामेछापको कार्यालयभित्र थुनुुवा कैदीबन्दी राख्न लगाइएको सुरक्षा वाल जोखिमपूर्ण हुँदा कैदीबन्दी असुरक्षित भएका छन्। कारागार कार्यालयभित्र पुरुष र महिला बन्दीको कोठा छुट्याउन लगाइएको पर्खाला (गारो) भत्किन लागेको छ। कारागार...

सम्बन्धित सामग्री

कारागारमा कोचाकोच

रामेछाप कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी राखिएको छ । १ सय ५० क्षमताको कारागारमा ३ सय ३५ जना कैदीबन्दी राखिएका छन् । कारागार प्रमुख रूपलाल तामाङले भने, ‘ठाउँ नपुगेर खाटमुनिसमेत ओछ्यान लगाउनुपरेको छ ।’

त्रिवि शिक्षण अस्पतालबाट फरार कैदी लुभुमा भेटिए

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट फरार भएका कैदी पक्राउ परेका छन्। हिजो उपचारका लागि टिचिङ अस्पताल लगिएका रामेछाप पिल्पुङग गाउँपालिका–२ घर भएका ३१ वर्षीय भोला बुढाथोकी फरार भएका थिए। उनलाई ललितपुरको लुभुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जनाकारी दिए। कैदीबन्दी फरार घटनाको सम्बन्धमा अध्ययन गर्न कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो। फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपु

कैदी भागेको घटना छानबिन गर्न समिति गठन

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार भएको घटनाबारे अध्ययन गर्न नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ।काठमाडौ‌ उपत्यका प्रहरी कार्यालयले बुधबार उपचार क्रममा अस्पताल लगिएका रामेछाप घर भएका ३१ वर्षीय भोला बुढाथोकी उपचारका क्रममा फरार भएको अध्ययन गर्न कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा थिए। काठमाडौं उपत्यका प्र

जिल्ला कारागार कार्यालय रामेछापमा कैदीबन्दी भेट्न प्रतिबन्ध

रामेछाप - कोरोना महामारी बढेसँगै जिल्ला कारागार कार्यालय रामेछापले कैदीबन्दीसँग भेटघाटमा प्रतिबन्द लगाएको छ । कोरोना भाइरस सङ्क्रमण हुनेहरुकाे सङ्ख्या बढेसँगै कारागार कार्यालय रामेछापमा विभिन्न मुद्दामा कैद भुक्तान गर्दै आएका कैदीबन्दीहरुका आफन्त र अन्य व्यक्तिहरुलाई तत्काल भेटघाट गर्न प्रतिबन्ध लगाइएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिनुभयाे ।  उहाँले भन्नुभयाे -'कोरोना महामारी बढेसँगै कारागार व्यवस्थापन विभागले परिपत्र गरेर कोरोना अवधिभर थुनुवा कैदी बन्...