त्रिवि शिक्षण अस्पतालबाट फरार कैदी लुभुमा भेटिए

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट फरार भएका कैदी पक्राउ परेका छन्। हिजो उपचारका लागि टिचिङ अस्पताल लगिएका रामेछाप पिल्पुङग गाउँपालिका–२ घर भएका ३१ वर्षीय भोला बुढाथोकी फरार भएका थिए। उनलाई ललितपुरको लुभुबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जनाकारी दिए। कैदीबन्दी फरार घटनाको सम्बन्धमा अध्ययन गर्न कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो। फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपु

सम्बन्धित सामग्री

प्रहरीलाई सामाजिक सञ्जालको लत, ड्युटीमा मोबाइल प्रयोग गर्न रोक

फेसबुक र टिकटकमा भुल्छन् प्रहरी टिकटक बनाउने ४० प्रहरी कारबाहीमा गत ८ भदौमा नख्खु कारागारको सुरक्षामा खटिएका प्रहरी कैदी भोला बुढाथोकीलाई लिएर त्रिवि शिक्षण अस्पताल गएका थिए । कैदी आँखाको जाँचका लागि चिकित्सकको...

अस्पतालबाट भागेका कैदी लुभुमा पक्राउ, छानबिन गर्न एसपीको नेतृत्वमा समिति

९ भदौ, काठमाडौं । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएका बेला फरार भएका नख्खु कारागारका कैदी लुभुबाट पक्राउ परेका छन् । बुधबार अपरान्ह उपचार लागि लगिएका बेला फरार भएका कैदी ३१ वर्षका भोला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको नख्खु कारागारका जेलर सुवासकुमार बुढाथोकीले अनलाइनखबरलाई बताए । जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले उनलाई पक्राउ गरेको हो […]

अस्पतालबाट भागेका कैदी लुभुमा पक्राउ, छानबिन गर्न एसपीको नेतृत्वमा समिति

९ भदौ, काठमाडौं । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएका बेला फरार भएका नख्खु कारागारका कैदी लुभुबाट पक्राउ परेका छन् । बुधबार अपरान्ह उपचार लागि लगिएका बेला फरार भएका कैदी ३१ वर्षका भोला बुढाथोकीलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको नख्खु कारागारका जेलर सुवासकुमार बुढाथोकीले अनलाइनखबरलाई बताए । जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले उनलाई पक्राउ […]

टिचिङ अस्पताल लैजाँदा भागेका कैदी लुभुबाट पक्राउ

उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लैजाँदा भागेका एक कैदी बिहीबार बिहानै पक्राउ परेका छन् ।

अस्पतालबाट फरार कैदी लुभूबाट पक्राउ

काठमाडौं । उपचारका क्रममा अस्पतालबाट फरार भएका नख्खु कारागारका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । आँखा जाँचका लागि बुधबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएका बेला फरार रामेछापका भोला बुढाथोकीलाई प्रहरीले बिहीबार ललितपुरको लुभूबाट पक्राउ गरेको हो । उनलाई हत्कडीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी बुधबार अपराह्न करिब ४ बजे अस्पतालबाट...

उपचारका क्रममा त्रिवी शिक्षण अस्पतालबाट भागेका कैदी पक्राउ

उपचारका लागि बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लैजाँदा भागेका कैदीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले बिहिबार विहान लुभुबाट उनलाई पक्राउ गरेको हो । ललितपुरमा रहेको नख्खु कारागारबाट उपचारका...

उपचार गर्न अस्पताल लगेका कैदी फरार, प्रहरीले गर्‍यो छानबिन समिति गठन

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदी बन्दी फरार भएको घटनाको सम्बन्धमा अध्ययन गर्न नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ। रामेछाप पिल्पुङग गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय भोला बुढाथोकी बुधबार भागेका थिए। उनलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयले उपचारका लागि अस्पताल लगेको थियो। कैदी बन्दी भागेपछि छानबिन गर्न प्रहरी उपरीक्षक […]