काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार भएको घटनाबारे अध्ययन गर्न नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ।काठमाडौ उपत्यका प्रहरी कार्यालयले बुधबार उपचार क्रममा अस्पताल लगिएका रामेछाप घर भएका ३१ वर्षीय भोला बुढाथोकी उपचारका क्रममा फरार भएको अध्ययन गर्न कार्यालयका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा थिए। काठमाडौं उपत्यका प्र