Use App
Read now
(current)
Download
कान्तिपुर
माघ २०७९
कारागारमा कोचाकोच
रामेछाप कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी राखिएको छ । १ सय ५० क्षमताको कारागारमा ३ सय ३५ जना कैदीबन्दी राखिएका छन् । कारागार प्रमुख रूपलाल तामाङले भने, ‘ठाउँ नपुगेर खाटमुनिसमेत ओछ्यान लगाउनुपरेको छ ।’
पूर्ण विवरण