जेसिआई व्यास नगरले आयोजना गरेको ‘व्यास नगर साइनिङ स्टार–२०२३’ को उपाधि सदीक्षा रानाले जितेकी छिन्।गए राति सम्पन्न प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै रानाले उक्त उपाधि चुमेकी हुन्।...
जेसिआई व्यास नगरले आयोजना गरेको ‘व्यास नगर साइनिङ स्टार–२०२३’ को उपाधि सदीक्षा रानाले जितेकी छिन्।गए राति सम्पन्न प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै रानाले उक्त उपाधि चुमेकी हुन्।...
सहिद दिवसका अवसरमा सोमबार आयोजित छैटौं व्यास नगर अल्ट्रा म्याराथन २०७९ को उपाधि व्यास–७ का विशाल गुरुङले जितेका छन् । व्यास नगरपालिका–५ मानहुँकोटदेखि वडा ८ पुलिमराङसम्मको ४४ किमी दूरीको अल्ट्रा म्याराथन ३ घण्टा २६ मिनेटमा पूरा गर्दै विशालले उपाधि जितेका हुन् ।
जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको छैटौं व्यास नगर अल्ट्रा म्याराथन २०७९ को उपाधि व्यास–७ का विशाल गुरुङले जितेका छन् । सहिद दिवसका अवसरमा नगरपालिकाले वडा नं. ५ मानुङकोटदेखि वडा नं. ८ पुलिमराङसम्मको ४४ किमि दूरीको अल्ट्रा म्याराथन ३ घण्टा २६ मिनेटमा पूरा गर्दै गुरुङले उक्त उपाधि जितेका हुन् ।
पोखरा- तनहुँको व्यास नगरपालिकाले शनिबार आयोजना गरेको व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका वेदबहादुर सुनुवारले जित्न सफल भएका छन् । त्रिभुवन आर्मी क्लबका सुनुवारले निर्धारित ४४ किलोमिटरको दुरी २ घन्टा ५८ मिनेट ७ सेकेन्डमा पूरा गरि उपाधि जित्न सफल भएका हुन् ।पाँचौं संस्करणको म्याराथनमा सुनुवारले १ सय ७२ जना धावकहरुलाई पछि पार्दै उपाधि सहित […]
नेपाल आर्मीमा आबद्ध सुनुवारले व्यास–५ स्थित मानहुँकोटदेखि व्यास–८ स्थित सहिदगाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८ मिनेटमा पार गरी प्रथम हुन सफल भएका हुन् ।
पाँचौँ व्यास नगर अल्ट्रा म्याराथन–२०७८ को उपाधि रामेछापका बेदबहादुर सुनुवारले जितेका छन् । नेपाल आर्मीमा आबद्ध सुनुवारले व्यास–५ स्थित मानहुँकोटदेखि व्यास–८ स्थित सहिदगाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८ मिनेटमा पार गरी प्रथम हुन सफल भएका हुन् ।
१६ माघ, दमौली । शहीद दिवसका अवसरमा व्यास नगरपालिका तनहुँद्वारा आयोजित तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उपाधि सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका–५ का २८ वर्षीय सुमन कुलुङले जितेका छन् । ६८ जना धावकलाई पछि पार्दै कुलुङले …
तनहुँ : शहीद दिवसका अवसरमा व्यास नगरपालिका तनहुँद्वारा आयोजित तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उपाधि सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-५ का २८ वर्षीय सुमन कुलुङले जितेका छन्। ६९ धावकलाई पछि पार्दै कुलुङले उपाधि जितेका हुन्।
पहिलो अल्ट्रा म्याराथनमा चौथो र दोस्रो म्याराथनमा सातौं स्थान प्राप्त गरेका कुलुङले तेस्रो व्यास...
शहीद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले आयोजना गरेको छैटौँ व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि व्यास नगरपालिका–७ का २६ वर्षीय विशाल गुरुङले जित्नु भएको छ ।