तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उपाधी सोलुखुम्बुका सुमनलाई

तनहुँ : शहीद दिवसका अवसरमा व्यास नगरपालिका तनहुँद्वारा आयोजित तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उपाधि सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-५ का २८ वर्षीय सुमन कुलुङले जितेका छन्। ६९ धावकलाई पछि पार्दै कुलुङले उपाधि जितेका हुन्। पहिलो अल्ट्रा म्याराथनमा चौथो र दोस्रो म्याराथनमा सातौं स्थान प्राप्त गरेका कुलुङले तेस्रो व्यास...

सम्बन्धित सामग्री

माघ १६ गते नगर अल्ट्रा म्याराथन

व्यास नगरपालिकाले माघ १६ गते सातौं खुल्ला व्यास नगर अल्ट्रा म्याराथन–२०८० प्रतियोगिता गर्ने भएको छ ।

विशालले जिते व्यास अल्ट्रा म्याराथन

सहिद दिवसका अवसरमा सोमबार आयोजित छैटौं व्यास नगर अल्ट्रा म्याराथन २०७९ को उपाधि व्यास–७ का विशाल गुरुङले जितेका छन् । व्यास नगरपालिका–५ मानहुँकोटदेखि वडा ८ पुलिमराङसम्मको ४४ किमी दूरीको अल्ट्रा म्याराथन ३ घण्टा २६ मिनेटमा पूरा गर्दै विशालले उपाधि जितेका हुन् ।

व्यास नगर अल्ट्रा म्याराथनको उपाधि विशाललाई

जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको छैटौं व्यास नगर अल्ट्रा म्याराथन २०७९ को उपाधि व्यास–७ का विशाल गुरुङले जितेका छन् । सहिद दिवसका अवसरमा नगरपालिकाले वडा नं. ५ मानुङकोटदेखि वडा नं. ८ पुलिमराङसम्मको ४४ किमि दूरीको अल्ट्रा म्याराथन ३ घण्टा २६ मिनेटमा पूरा गर्दै गुरुङले उक्त उपाधि जितेका हुन् ।

तनहुँमा अल्ट्रा म्याराथन हुँदै

‘विविधतायुक्त गाउँसहर, समृद्ध मेरो व्यास नगर’ भन्ने नाराका साथ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले छैटौँ व्यास नगर अल्ट्रा म्याराथनको आयोजना गरिएको छ ।

राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक : मुख्यमन्त्री पोखरेल

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी चुनावमा जित हात पार्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन्।तनहुँको व्यास नगरपालिकाले शनिबार आयोजना गरेको व्यास नगर अल्ट्रा म्याराथनको समापन कार्यक्रममा उनले गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुने बताए।व्यास नगरपालिका-५ मानुङकोटबाट सुरु भएको अल्ट्रा म्याराथन ४४ किलोमिटर दुरी पार गर्दै व्यास नगरपालिका–८ पुलिमराङमा सम्पन्न भएको हो।‘हामीमा गठबन्धन संस्कृति नभएका कारण अ

बेदबहादुरलाई पाँचौँ अल्ट्रा म्याराथनको उपाधि

पाँचौँ व्यास नगर अल्ट्रा म्याराथन–२०७८ को उपाधि रामेछापका बेदबहादुर सुनुवारले जितेका छन् । नेपाल आर्मीमा आबद्ध सुनुवारले व्यास–५ स्थित मानहुँकोटदेखि व्यास–८ स्थित सहिदगाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८ मिनेटमा पार गरी प्रथम हुन सफल भएका हुन् ।

व्यास नगर चौथो अल्ट्रा म्याराथनको उपाधि कालीकोटका महतरालाई

व्यास नगरपालिकाले शुक्रबार सहिद दिवसको अवसरमा आयोजना गरको चौथो व्यास नगर अल्ट्रा म्याराथन–२०७७ को उपाधि कालीकोटका देवराज महतराले जितेका छन् ।

व्यास अल्ट्रा म्याराथन हुने

व्यास नगरपालिकाले पर्यटन प्रबद्र्धनका लागि ‘व्यास नगर अल्ट्रा म्याराथन’ प्रतियोगिता गर्ने भएको छ । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित नगरपालिकाले आगामी वैशाख २९ गते शनिबार म्याराथन प्रतियोगिता गर्न लागेको हो ।व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले खेलको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित म्याराथन गर्न लागिएको जानकारी दिए ।

पर्यटन प्रवद्र्धनका लागि तनहुँमा अल्ट्रा म्याराथन - Naya Patrika

तनहुँको ऐतिहासिक पर्यटकीय स्थल मानुङ्गकोटदेखि पुलिमराङ्गसम्म अल्ट्रा म्याराथन हुने भएको छ । पर्यटन प्रवद्र्धनका लागि व्यास नगर प्रथम अल्ट्रा म्याराथन हुन लागेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।...पूरा पढ्नुहोस् »

गुरुङलाई छैटौँ व्यास नगर अल्ट्रा म्याराथन उपाधि

शहीद दिवसको उपलक्ष्यमा व्यास नगरपालिकाले आयोजना गरेको छैटौँ व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि व्यास नगरपालिका–७ का २६ वर्षीय विशाल गुरुङले जित्नु भएको छ ।