निलमकुमारले भाइको यादमा ल्याए ‘जिन्दगीको आधा यात्रा’

गीतकार थापा ‘गर्बुजा’ मगरको गीत ‘जिन्दगीको आधा यात्रा’ सार्वजनिक भएको छ । गीतकारले गीतमा आफ्नो कान्छो भाई र बुहारीको अल्पायूमै मृत्यु भएको पीडा उतारेका छन् । गीतकारका भाई बुहारी बिसं २०७६ मा ललितपुरको बिशालचोकस्थित फिट एण्ड फाइन हेल्थ क्लबको साउनामा निसास्सियर हस्तकुमार गर्बुजा र नेत्र कुमारी गर्बुजाको निधन थियो । हस्तकुमार गर्बुजा तत्कालिन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाका नीजि सचिव रहेका थिए ।चर्चित गायक जगदीश समाल स्वर रहेको गीतमा राजकुमार बगरले सं

सम्बन्धित सामग्री

खुट्टाले लेखेर एसइई परीक्षा दिएका उमेश खत्रीले ल्याए दुई दशमलव ९२ जिपिए

अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन”, खुट्टाले लेखेर एसइई उत्तीर्ण हुनुभएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले भन्नुभयो, “सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु ।” मदुईस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयबाट खुट्टाले लेखेर एसइई परीक्षा दिनुभएका खत्रीले दुई दशमलव ९२ जिपिए […]

बिजुली बाजे

बलेफी गाउँपालिका–२ फुल्पिङकोट अर्चले गाउँका कृषक उद्धव कोइरालालाई सानैदेखि प्रविधिमा चाख थियो । जिज्ञासु स्वभावका उनी प्रत्येक विद्युतीय सामग्री खोलखाल पारिहाल्थे । घरछेवैमा छङछङ बगिरहेको अँधेरी खोला देख्दा उनको मनमा लाग्थ्यो– आफैंले बिजुली निकाल्न पाए ! नभन्दै स्थानीय सामग्री प्रयोग गरेर आधा इन्चको पाइपबाट उनले खोलाको पानी ल्याए र बिजुली बाले ।

जनमतले नजिताएपछि भाग्यकै भरोसा : अन्तिममा मत होइन, चिठ्ठाबाट चुनिए उनीहरु…

काठमाडौं : जसले धेरै मत ल्याउँछ उ निर्वाचित हुन्छ। तर दुवै जनाले बराबर मत ल्याए भने के गर्ने? के फेरि निर्वाचन गर्ने त? खर्चिलो र अव्यवहारिक हो दोहोर्‍याएर मतदान। त्यसो भए बराबर मत ल्याउने दुवै जनाले आधा-आधा कार्यकाल चलाउने हो त? यस्तो गर्न पनि कानुनी आधार छैन। त्यसैले सबैभन्दा सजिलो…

कृतिको अभिलेखन

नेपाली भाषाको अस्तित्व आविर्भाव भएको लगभग एक सहस्र्राब्दी बितिसकेको आजको अवस्थामा साहित्यका सिर्जना र यसका उपलब्धिले नेपाली जीवनलाई निर्देशित गर्न लागेको चाहिँ आधा शताब्दी बित्न लागेको छ तर यस विषयको सचेत र सुव्यवस्थित सूचनाको अभिलेखन भने त्यति राम्ररी हुन सकेको छैन । नेपाली जीवनसँगको सम्बन्धलाई आरम्भदेखि नै यस विषयले निर्देशित गर्दै आए पनि हाम्रो चेतनामा यसको उपादेयतालाई सचेत ढङ्गले ग्रहण गर्ने परम्परा त्यति राम्ररी अहिलेसम्म पनि बस्न सकेको देखिन्न । जहाँसम्म साहित्यिक कृतिको प्रकाशन र तिनको कति संस्करणसम्म बजारमा आयो र एउटै कृति कहाँकहाँबाट कहिले कहिले कसकसले प्रकाशनमा ल्याए भन्नेसमेतको अभिलेख त झन् अन्धाधुन्ध नै छ ।

उदेशदेखि देवीसम्मले ल्याए यस्ता नयाँ गीत

काठमाडौंँ । कोरोना भाइरसको दोस्रो लहरको त्रास बढ्दो भएपनि नयाँ गीतसंगीत बजारमा भित्रिने क्रम बढ्दो छ । यस्तैमा नयाँ वर्षको अवसर अहिले करिव आधा दर्जन गीत संगीत सार्वजनिक भएको छ । यस्ता छन् गीतहरुः  उदेशको ‘मलाइ तिमी मन पर्यो’गायक उदेश श्रेष्ठको नयाँ गीत ‘मलाइ तिमी मन पर्यो’ सार्वजनिक गरेका ...

चितुवासँग आधा घण्टा घम्साघम्सी : चितुवा मर्‍यो, रामबहादुर घाइते

२५ वैशाख, तनहुँ । वैशाख पूर्णिमाको पूजाका लागि भानु गाउँपालिका–४ तनहुँका रामबहादुर कुमालले कुखुरा किनेर ल्याए । वुधबार राति खोरमा कसैले कुखुरा चोरेको जस्तो लाग्यो उनलाई । हत्तपत्त उठे र लाइट बालेर खोरतिर लागे । उनका …