चितुवासँग आधा घण्टा घम्साघम्सी : चितुवा मर्यो, रामबहादुर घाइते
२५ वैशाख, तनहुँ । वैशाख पूर्णिमाको पूजाका लागि भानु गाउँपालिका–४ तनहुँका रामबहादुर कुमालले कुखुरा किनेर ल्याए । वुधबार राति खोरमा कसैले कुखुरा चोरेको जस्तो लाग्यो उनलाई । हत्तपत्त उठे र लाइट बालेर खोरतिर लागे ।
उनका …
२ फागुन, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा दुई जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ । थाहा नगरपालिका–२, अंगारेमा बुधबार साँझ चितुवाको आक्रमणबाट ६६ वर्षीय हेमन्तकुमार ढकाल र ६० वर्षीया सावित्रीदेवी ढकाल घाइते भएका इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । ढकाल दम्पतीलाई उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ […]
गुल्मी – गुल्मीमा पासोमा अल्झिएको अवस्थामा चितुवा मृत फेला परेको छ । छत्रकोट गाउँपालिका २ काे मनबागमा आइतबार भाले चितुवा पासोमा अल्झिएको अवस्थामा मृत फेला परेको हो ।
स्थानीय धनबहादुर घर्तीको जग्गामा खर्यान छेउको सडक नजिकै चितुवा फेला परेको हो । चार मिटरभन्दा बढी लम्बाई र ४५ किलो तौल रहेको चितुवा मृत अवस्था फेला परेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
बिहान पासो चुँडाएर भाग्ने क्रममा घाइते अवस्थामा रहेको चितुवाले आक्रमण गर्दा स्थानीय ४० वर्षीय केशव पालुङ्गे घाइते हुनुभएको थियाे । स्थानीयले...
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-१४ कफ्लेटीमा ३ जनालाई आक्रमण गरी घाइते बनाउने चितुवा मृत अवस्थामा भेटिएकाे छ । शुक्रबार चितुवा घरभित्र प्रवेश गरेकाले उसको नियन्त्रणको प्रयास भइरहेको थियो । डिभिजन वन कार्यालय स्याङ्जाको टोली घटस्थलमा पुग्दा घरभित्र थुनिएको अस्थामा रहेको चितुवा शुक्रबार दिउँसाे मृत अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । दिनभर […]
काठमाण्डाै – स्याङजामा तीन जनालाई आक्रमण गरी घाइते बनाएको चितुवा घरभित्रै मृत भेटिएको छ । चण्डिप्रसाद पराजुलीको घरमा थुनिएको चितुवा घरभित्रै मृत भेटिएको हो ।आज बिहान वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाले आक्रमण गर्दा वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते हुनुभएको थियो । खेतमा काम गरिरहेको बेला न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेर तुलसा र लक्ष्मीलाई पनि आक्रमण गरि घाइते बनाएको थियाे । त्यसपछि ब...
काठमाडौं, १८ कात्तिक । पछिल्लो समय तनहुँका विभिन्न स्थानमा स्थानीयहरुलाई दुःख दिइरहेको चितुवा काठमाडौंको कीर्तिपुरमा पनि देखिएको छ । चितुवा गए राति ९ बजेतिर त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान नजिकै निशान्त चौधरीको मोटरसाइकलमा ठोक्किएको हो । दुर्घटनामा परेर चौधरी घाइते भएका छन् । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गुल्मीमा चितुवासँग लडाईँ हुँदा एक व्यक्ती घाइते भएका छन्। उक्त मुडभेडमा चितुवा मरेको हो।
रेसुंगा नगरपालिका ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवर घाइते भएका छन्। उनको शरिरका विभिन्न भागमा चोट लागेको छ।...
गुल्मी । गुल्मीमा चितुवा र युवाको भिडन्त भएको छ । भिडन्तमा परी चितुवाको मृत्यु भएको छ भने युवा घाइते भएका छन् । रेसुङ्गा नगरपालिका –६ निन्नुचौरस्थित ३० बर्षिय यम बहादुर कुँवरको आइतबार बिहानै करिब पाँच मिनेटजति चितुवासँग भिडन्त भएको हो । घर नजिकै रहेको खोरमा कुखुरा मरेको देखेपछि कुँवर कुखुरा हेर्न भनी खोरमा पुगेका थिए […]
The post गुल्मीमा चितुवा र युवाको भिडन्त : चितुवाको मृत्यु, युवा घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
११ पुस, काठमाडौं । शनिबार राति ११ बजेतिर स्वयम्भूको रानीवन क्षेत्रबाट एउटा चितुवा बस्तीमा पसेको खबर आयो । प्रहरी वृत्त, स्वयम्भूका डीएसपी मिलन केसीले चितुवा खोज्न एउटा टोली नै खटाए । रातभर चितुवा फेला परेन । तर आइतबार बिहान ६ बजेतिर सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकबाट प्रहरीलाई खबर आयो, ‘एउटा चितुवा घाइते अवस्थामा हेडक्वार्टरभित्र लडिरहेको […]
वलेवा । जैमिनी नगरपालिका–१ कुश्मिसेराबाट आइतबार बेलुकी नियन्त्रणमा लिइएको चितुवा उपचारको तयारी गर्दागर्दै डिभिजन वन कार्यालय बागलुङमा गएराति मरेको छ । “सोमबार बागलुङ ल्याइएको चितुवालाई उपचारका लागि चितवन पठाउने तयारी थियो । गम्भीर घाइते अवस्थामा रहेकाले अवस्था हेरेर आज बिहान चितवन पठाउने तयारीमा थियौं तर रातिनै चितुवा मर्यो”, वन अधिकृत मुकुन्द्रप्रसाद अधिकारीले भने, “अव प्रक्रिया पूरा गरेर गाड्ने तयारीमा छौं ।” घाइते र बिरामीजस्तो देखिने उक्त चितुवा उपचारका ला
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेराबाट आइतवार बेलुकी नियन्त्रणमा लिइएको चितुवा उपचारको तयारी गर्दागर्दै डिभिजन वन कार्यालय बागलुङमा सोमवार राति मरेको छ ।
‘सोमवार बागलुङ ल्याइएको चितुवालाई उपचारका लागि चितवन पठाउने तयारी थियो । गम्भीर घाइते अवस्थामा रहेकाले अवस्था हेरेर आज बिहान चितवन पठाउने तयारीमा थियौं तर राति नै चितुवा मर्यो,’ वन अधिकृत मुकुन्द्रप्रसाद अधिकारीले भने, ‘अब प्रक्रिया पूरा गरेर गाड्ने तयारीमा छौं ।’
घाइते र बिरामीजस्तो देखिने उक्त चितुवा उपचारका ...