उदेशदेखि देवीसम्मले ल्याए यस्ता नयाँ गीत

काठमाडौंँ । कोरोना भाइरसको दोस्रो लहरको त्रास बढ्दो भएपनि नयाँ गीतसंगीत बजारमा भित्रिने क्रम बढ्दो छ । यस्तैमा नयाँ वर्षको अवसर अहिले करिव आधा दर्जन गीत संगीत सार्वजनिक भएको छ । यस्ता छन् गीतहरुः  उदेशको ‘मलाइ तिमी मन पर्यो’गायक उदेश श्रेष्ठको नयाँ गीत ‘मलाइ तिमी मन पर्यो’ सार्वजनिक गरेका ...

सम्बन्धित सामग्री

खप्तडमा छायांकन गरिएको गीत ‘सधैं यस्ता मिठा कुरा’ सार्वजनिक

सुदूरपश्चिमको खप्तड क्षेत्रमा छायांकन गरिएको गीत ‘सधैं यस्ता मिठा कुरा’ सार्वजनिक गरिएको छ। शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र पूर्वपर्यटन मन्त्री प्रेम आलेले गीतको विमोचन गरेका हुन्। सुगम संगीतका चर्चित...

विधवाले गाउनै नमिल्ने चैतलो गीत

सिमकोट – घना बस्ती र चैतलो पर्वमा विधवा महिलाले गीत गाउन नपाउने गरेको पाइएको छ। विधवाले गीत गाउन जाँदा नराम्रो हुन्छ भन्ने सामाजिक मान्यता रहेका कारण यस्ता महिलाले चैतलो पर्वमा गीत गाउन नजाने गरेका हुन्। सिमकोट गाउँपालिकाका अध्यक्षसमेत रहेका ठेहे गाउँका स्थानीय विजय भण्डारीले महिला विधवा हुनेबित्तिकै चैतलो पर्वमा गीत गाउन जान नपाउने मान्यता रहेको […]

सदाबहार तिहार गीत

काठमाडाैं : हरेक वर्ष तिहारसम्बन्धी दर्जनौँ  गीत सार्वजनिक हुन्छन्। तीमध्ये अधिकांश गीत अर्को वर्ष दोहोर्‍याएर सुुनिँदैन। तर, केही यस्ता गीत छ जो तिहारको पर्यायवाची जस्तै बनेका छन्। केही यस्ता गीत छन्, जुन गीत बजेपछि तिहार आएको महशुस हुन्छ। तिहारै आयो लौ झिलीमिली...यादव खरेलको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा लोचन भट्टराई र नुतन प्रधानको स्वर रहेको तिहारै आयो लौ झिलीमिली... तिहारको पर्यायवाची बनेको गीत हो। शम्भु प्रधानको निर्देशनमा बनेको फिल्म स्वर्गमा रहको यो गीत

सदाबहार दशैँ गीत

काठमाडाैं :  नेपालमा सबैभन्दा धेरै मानिसहरूले मनाउने चाड हो दशैँ। यसको धार्मिक तथा ऐतिहासिक महत्त्व भिन्दै छँदै छ। दशैँ नमनाउनेहरू पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दशैँसँग जोडिएका हुन्छन्।खेतमा लहलह धानका बाला, बारीमा फुलेकाे कोदो सँगै रेडियाे टेलिभिजनमा बज्ने मालश्री धुन र दशैँ गीतले दशैँ आएकाे संकेत गर्छ। हरेक वर्ष दशैँ तिहारलाई लक्षित गरेर दर्जनाैँ गीत सार्वजनिक हुने गर्छन्। तर केही यस्ता गीत छन्, जाे हरेक वर्ष उत्तिकै बज्छन्। जसले दशैँ आएकाे संकेत गर्छन्।&

प्रेमराजादेखि मेलिनासम्मको स्वरमा यस्ता छन् साताका १० गीत

२४ मंसिर, काठमाडौं । एकाध बाहेकको लगानी फिर्ता नहुने भएपनि म्युजिक भिडियो निर्माणको क्रम घटेको छैन । बरु बढिरहेको छ । हरेक दिनजसो नयाँ-नयाँ गीत युट्युबमा सार्वजनिक भइरहेका छन् । पछिल्लो साता पनि चार दर्जन बढी गीत युट्युबमा सार्वजनिक भएका छन् । प्रेमराजा महत, राजेशपायल राईदेखि मेलिना राई, देवी घर्तीसम्मको स्वर रहेका गीतहरु पछिल्लो साता […]

यस्ता छन् शुक्रबार सार्वजनिक आधा दर्जन बढी गीत

पछिल्लो समय दैनिक आधा दर्जन बढि गीत तथा त्यसका म्युजिक भिडियो सार्वजनिक हुन थालेका छन् । यस्तैमा शुक्रबार पनि आधा दर्जन बढी म्युजिक भिडियो सार्वजनिक भएका छन् । जसमा सदावहार अभिनेता भुवन केसी अभिनेतादेखि  पूजा शर्माको अभिनय रहेको सम्म रहेका छन् । यस्ता छन् शुक्रबार बजारमा भित्रिएका गीत ।    प्रिज्मा र प्रिन्सी अभिनित ‘छल छल’गायक सरोज सुजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वरमा समावेश ‘छल छल’ बोेलकोे गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा दिनेशराज

संसारकै विरही गीत, जसलाई ६२ वर्ष प्रतिबन्ध लगाइयो

मानिस प्रेममा हुँदा रोमान्टिक गीत मन पराउँछ । मन दुख्दा दुःख र विरहका गीत सुन्न मन पराउँदछ । कतिपय यस्ता गीतहरू हुन्छन् जसलाई पटक-पटक सुन्न मन लाग्दछ । यस्ता केही गीत-संगीत हुन्छन् जुन सुनिसकेपछि मानिसहरू अकारण नै दुःखी हुन्छन्, छटपटाउँछन् । त्यस्तै एउटा गीत थियो, जुन सुनेर धेरै मानिसहरूले आत्महत्या गरे । उक्त गीतलाई मानिसहरू […]

यी हुन् बजारमा भित्रिएका नयाँ गीत संगीत

पछिल्लो समय सांगीतिक बजारमा थुप्रै नयाँ गीतसंगीत भित्रिने गरेको छ । त्यसरी भित्रिने गीतमा प्रेमकथादेखि सामाजिक विषयसम्म समेटिएको पाउन सकिन्छ । दसैँ लक्षित गरेर केही दिनयता थुप्रै नयाँ गीत सार्वजनिक भएका छन् । ती गीत यस्ता छन् ।विवेक र शिखाले ल्याए ‘ज्यानको बाजी’गायक विवेक आचार्यको गीत ‘ज्यानको बाजी’ सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत कृष्णकुमार खड्काको छ । गीतको भिडियोमा गायक विवेकसँगै शिखा घिमिरे र बालकलाका रितेश पौडेल, शान्भी

‘ढाड दुखेर करक्कै’देखि ‘मिनरल वाटर २’ सम्म : यस्ता छन् साताका १० गीत

नेपाली सांगीतिक बजारमा हरेक दिन नयाँ–नयाँ गीत सार्वजनिक हुन्छन् । युट्युबमा सार्वजनिक हुने ती गीतमध्ये केहीले मात्र राम्रो चर्चा पाउँछन् । अधिकांश गीतहरु यत्तिकै हराउँछन् । तीज नजिकिँदै गरेको हुनाले यससाता पनि तीज गीत नै बढी मात्रामा सार्वजनिक भए । तीमध्ये केही गीतले मात्र चर्चा कमाए । तीजबाहेक पछिल्लो सात दिनभित्रमा सार्वजनिक अन्य केही गीतहरु […]

देवकोटादेखि समसम्म जोडिएका यस्ता गीतकार जो अहिले गीत नै सुन्दैनन्

जीवनको छन्द कहाँ कविताको सरह मिलाउन सकिँदो रहेछ र? भोगाइका गीतहरूको लय पनि सधैं आफूले सोचेजस्तो नहुँदो रहेछ। त्यसैले त नेपाली संगीत क्षेत्रलाई मीठामीठा गीत दिएका एक गीतकारले आजभोलि गीत सुन्दैनन्। गीत संगीतको मात्र कहाँ हो र? शहरको चोकमा उभिएका उनी यहाँको कोलाहलबारे पनि बेखबर छन्। जोरपाटी चोकमा उभिएको घर।…