काठमाडौं : जसले धेरै मत ल्याउँछ उ निर्वाचित हुन्छ। तर दुवै जनाले बराबर मत ल्याए भने के गर्ने? के फेरि निर्वाचन गर्ने त? खर्चिलो र अव्यवहारिक हो दोहोर्याएर मतदान। त्यसो भए बराबर मत ल्याउने दुवै जनाले आधा-आधा कार्यकाल चलाउने हो त? यस्तो गर्न पनि कानुनी आधार छैन। त्यसैले सबैभन्दा सजिलो…