कुर्थाबाट जयनगरसम्म चल्न थाल्यो रेल, सर्वसाधरणले यात्रा भने गर्न नपाउने

काठमाडौं : आइतवारबाट नेपाल र भारत हुँदै चल्ने रेल नियमित परीक्षणका लागि संचालन भएको छ। १६ महिनादेखि थन्किएर बसेको रेल चलाउन कम्पनीले ३५ करोड रुपैयाँ माग गरेको थियो। अर्थ मन्त्रालयले तत्कालका लागि २१ करोड रुपैयाँ दिने प्रतिवद्धता जनाएपछि परीक्षणका लागि रेल संचालन गरिएको रेल कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए। धनुषा कुर्थाबाट…

सम्बन्धित सामग्री

भीआईपीले जहाजसम्म आफ्नै गाडी लैजान नपाउने

४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति (भीआईपी)हरुले अब भीआईपी कक्षबाट जहाज पार्किङस्थलसम्म आफ्नो सवारी साधन लैजान नपाउने भएका छन् । उनीहरुको हकमा सुरक्षा प्रहरीसहितको सम्बन्धित वायुसेवाको भीआइपी सवारी साधनले जहाजसम्म लैजाने व्यवस्था मिलाइएको छ । अतिविशिष्ट÷विशिष्ट आवागमन व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसार यस्तो नियम अनिवार्य गरिएको विमानस्थलका निर्देशक टेकनाथ सिटौलाले […]

३ वर्षपछि नेपालबाट कैलाश मानसरोवर यात्रा खुला, भारतीय भने जान नपाउने

५ असार, काठमाडौं । कोभिड–१९ महामारीपछि पहिलो पटक मानसरोवर यात्रा खुला भएको छ । पर्यटन व्यवसायीहरुका अनुसार चीनले यात्रामा लगाएको प्रतिबन्धका कारण पछिल्लो तीन वर्ष मानसरोवर यात्रा बन्द थियो । जसलाई चीनले खुला गरेको छ । अब नेपालबाट नेपाली नागरिक तथा तेस्रो मुलुकका पर्यटकले मानसरोवर यात्रा गर्न सक्छन् । कैलाश यात्राको उपयुक्त मौसम मे महिनादेखि […]

भिभिआईपीले एकल पाइलट भएको हेलिकोप्टरमा यात्रा गर्न नपाउने

नेपाल नागरिक उड्डयन प्राधिकरण राज्यले भिभिआइपीको सूचीमा राखेका व्यक्तिले अबका दिनमा एकल पाइलटद्वारा सञ्चालन हुने हेलिकप्टर चार्टर उडानमा यात्रा गर्न नपाउने निर्णय गरेको छ । राज्यले भिभिआइपी भनेका व्यक्तिहरूलाई एकल पाइलट भएको उडानबाट ओहोरदोहोर गराउन नपाइने भनेर निर्णय भएको र सोमबार सबै हेलिकप्टर कम्पनीलाई परिपत्र जारी गरिने नेपाल प्राधिकरणका महानिर्देशक ई अधिकारीले जानकारी दिनुभयो । …

ललितपुरमा सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने

काठमाडौँ। ललितपुरमा सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै आज (मंगलबार) राति १२ बजेदेखि सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरेको हो । प्रशासनले जारी गरेको निर्देशन अनुसार सार्वजनिक सवारीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, सवारी […]

अफगानी महिलाले ७२ किलोमिटर भन्दा पर यात्रा गर्दा पुरुष नातेदारसँगै हुनुपर्ने

काबुल । अफगानिस्तानमा मध्यम र लामो दूरीको यात्रा गर्न महिलाले अब एक्लै यात्रा गर्न नपाउने भएका छन् । अफगानिस्तानमा कब्जा जमाएको तालिबानले अब यात्रा गर्नका लागि पुरुष नातेदारको उपस्थितिलाई अनिवार्य गरेको छ । छोटो दूरीका यात्राका लागि भने यो नियम लागू हुने छैन । तालिबानका अधिकारीहरुले लामो यात्राका क्रममा पुरुष नातेदार नभए उनीहरुलाई यात्रा सुविधा […] The post अफगानी महिलाले ७२ किलोमिटर भन्दा पर यात्रा गर्दा पुरुष नातेदारसँगै हुनुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अफगानिस्तानमा लामो दूरीको यात्रा महिला एक्लैले गर्न नपाउने, पुरुषको साथ अनिवार्य

काठमाण्डाै - अफगानिस्तानमा महिला एक्लैले लामो तथा मध्यम दूरीको यात्रा गर्न नपाउने भएका छन् । तालिबानले लामो तथा मध्यम दूरीको यात्रा गर्दा पुरुषको साथ हुनु पर्ने बताएको हो । महिला एक्लैलाई छोटो दूरीको यात्राका लागि अनुमति भए पनि अब लामो तथा मध्यम दूरीमा यात्रा गर्दा आफन्त तथा परिवारका पुरुष सदस्यसँगै हुनुपर्ने तालिबानले बताएको बीबीसीले जनाएको छ । लामो यात्रा गर्ने महिलाको साथमा पुरुष नभए यात्राका लागि अनुमति नपाउने तालिबानी अधिकारीलाई उदृत गर्दै खबरमा भनिएको छ । अब ७२ किलोमिटर भन्दा लामो दूरीको यात्राका लाग...

अफगानी महिलाले मध्यम तथा लामाे यात्रा एक्लै गर्न नपाउने

अफगानिस्तानमा अब उपरान्त महिलाले मध्यम तथा लामो दूरीको यात्रा एक्लै गर्न नपाउने भएका छन्। तालिबानले मध्यम तथा लामो दूरीको यात्राको क्रममा साथमा परिवार वा नजिकको पुरुष नातेदार अनिवार्य रुपमा साथमा हुनुपर्ने बताएको छ। छोटो यात्रामा मात्रै महिलाले एक्लै यात्रा गर्न पाउने छन्। मध्यम तथा लामो दूरीको यात्रा गर्ने महिलाको साथ नजिकको पुरुष नातेदार नभएको अवस्था […]

मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने

उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले शुक्रबार बिहानदेखि लागू हुने गरी उक्त...

साउदी अरबले थप्यो यात्रा प्रतिबन्ध अवधि

रियाद: साउदी अरबले यात्रा प्रतिबन्धको समयावधि फेरि लम्ब्याएको छ। साउदी अरबको सरकारले यात्रा प्रतिबन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो। नयाँ निर्णयअनुसार नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरुले जानकारी दिएका छन्। कोरोनाभाइरसको महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिवन्धको निर्णय खारेज गर्न नमिल्ने निष्कर्ष निकाल्दै सरकारले…

मध्य मेसम्म साउदी अरबमा यात्रा गर्न प्रतिवन्ध

रियाद / साउदी अरबले यात्रा प्रतिवन्धको समयावधि फेरी लम्ब्याएको छ । साउदी अरबको सरकारले यात्रा प्रतिवन्ध लगाइएको समयावधि शुक्रबार थप गरिएको घोषणा गरेको हो । नयाँ निर्णयअनुसार नागरिकले आगामी मे १७ तारिखसम्म यात्रा गर्न नपाउने अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारी खतरापूर्ण अवस्थामै रहेकाले यात्रा प्रतिवन्धको निर्णय खारेज गर्न नमिल्ने निश्कर्ष निकाल्दै सरकारले समयावधि... The post मध्य मेसम्म साउदी अरबमा यात्रा गर्न प्रतिवन्ध appeared first on Purbeli News.