अफगानिस्तानमा अब उपरान्त महिलाले मध्यम तथा लामो दूरीको यात्रा एक्लै गर्न नपाउने भएका छन्। तालिबानले मध्यम तथा लामो दूरीको यात्राको क्रममा साथमा परिवार वा नजिकको पुरुष नातेदार अनिवार्य रुपमा साथमा हुनुपर्ने बताएको छ। छोटो यात्रामा मात्रै महिलाले एक्लै यात्रा गर्न पाउने छन्। मध्यम तथा लामो दूरीको यात्रा गर्ने महिलाको साथ नजिकको पुरुष नातेदार नभएको अवस्था […]