भिभिआईपीले एकल पाइलट भएको हेलिकोप्टरमा यात्रा गर्न नपाउने

नेपाल नागरिक उड्डयन प्राधिकरण राज्यले भिभिआइपीको सूचीमा राखेका व्यक्तिले अबका दिनमा एकल पाइलटद्वारा सञ्चालन हुने हेलिकप्टर चार्टर उडानमा यात्रा गर्न नपाउने निर्णय गरेको छ । राज्यले भिभिआइपी भनेका व्यक्तिहरूलाई एकल पाइलट भएको उडानबाट ओहोरदोहोर गराउन नपाइने भनेर निर्णय भएको र सोमबार सबै हेलिकप्टर कम्पनीलाई परिपत्र जारी गरिने नेपाल प्राधिकरणका महानिर्देशक ई अधिकारीले जानकारी दिनुभयो । …

सम्बन्धित सामग्री

उडानका बेला फोटो/भिडिओ खिचेपछि बुद्ध एअरका पाइलट कारबाहीमा

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बुद्ध एअरका एक जना पाइलटलाई कारबाही गरेको छ । उडानका बेला फोटो र भिडियोग्राफीलाई निषेध गर्ने नागरिक उड्डयन प्राधिकरणको नियमको उल्लङ्घन गरेको भन्दै क्यानले ती पाइलटलाई अर्को सूचना नआएसम्मका लागि उडान भर्न नपाउने गरी निलम्बन गरेको जनाएको छ । पाइलटको नाम र उनले कुन उडानमा फोटो/भिडियो खिचेका हुन् भन्ने विषयमा भने क्यानले खुलाएको छैन ।

भीभीआईपी हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य, पार्किङ काठमाडौंबाहिर

राज्यले भीभीआईपीको सूचीमा राखेका व्यक्तिले अबका दिनमा एकल पाइलटद्वारा सञ्चालन हुने हेलिकप्टर चार्टर उडानमा यात्रा गर्न नपाउने भएका छन् ।

भिभिआइपी उडानमा दुईजना पाइलट अनिवार्य

काठमाडौं : नेपाल सरकारले तोकेका विशिष्ट व्यक्ति (भिभिआइपी)को उडानमा एक जनामात्र पाइलटले चार्टर्ड उडान भर्न नपाउने भएको छ।नागरिक उड्डयन प्राधिकरणले मुलुकमा उडान सुरक्षा थप सुदृढ गर्न तथा उडान सञ्चालन थप व्यवस्थित गर्न भन्दै आइतबार भिभिआइपीको उडानमा दुईजना हेलिकप्टर पाइलट अनिवार्य गर्ने निर्णय गरेको हो।प्राधिकरणले हेलिकप्टरको प्रत्येक उडानपूर्व प्रयोग गर्ने गरी उडान सुरक्षा जोखिम मूल्यांकन र जोखिम न्यूनीकरणका लागि एक स्वचालित विद्युतीय प्रणाली पनि सञ्चालनमा ल्याउने निर्णय गरिएक

भीभीआईपी उडानमा दुई पाइलट अनिवार्य

सरकारले भीभीआईपीको सूचीमा राखेका व्यक्तिले अब एकल पाइलटद्वारा हुने हेलिकप्टर चार्टर उडानमा यात्रा गर्न नपाउने भएका छन् । नागरिक उड्डयन प्राधिकरणले आइतबार भीभीआईपी हेलिकप्टर उडानमा अनिवार्य दुई जना पाइलट हुनुपर्ने निर्णय गरेको छ । ‘राज्यले भीभीआईपी भनेका व्यक्तिहरूलाई एकल पाइलट भएको उडानबाट ओहोरदोहोर गराउन पाइने छैन,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने,‘आज यो निर्णय गर्‍यौं, भोलि सबै हेलिकप्टर कम्पनीलाई परिपत्र गर्दैछौं ।’हाल नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनी छन् ।

हेलिकप्टर उडानमा दुई जना पाइलट अनिवार्य

काठमाडौं। हेलिकप्टर उडानमा दुई जना पाइलट अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णय गरेको छ। ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जना निको भएका छन्। क्यानले मौसम सफा नभए उडान गर्न नपाउने निर्णय गरेको छ। बाँकेमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ। कबड्डी ४ को प्रदर्शन रोक्न विकास बोर्डमा उजुरी पेश गरिएको छ।

पाइलट र एयर होस्टेसले विमान उडाउनेक्रममा फोटो तथा भिडियो खिच्न नपाउने

काठमाडौं । जहाज चालकदलका सदस्य तथा एयर होस्टेसलगायत क्याबिन क्रु मेम्बरले फोटो तथा भिडियो खिच्न नपाउने भएका छन्

युवतीले ककपिटमा फोटो खिच्दा पाइलट जीवनभरका लागि निलम्बित

एक युवतीलाई जहाजको ककपिटमा फोटो खिच्न दिँदा एक चिनियाँ पाइलट निलम्बनमा परेका छन्। उनलाई जीवनभर जहाज उडाउन नपाउने गरी निलम्बन गरिएको हो। युवतीले ट्वीटरजस्तै चिनियाँ सोसल साइट विवोमा उक्त फोटो अपलोड गरेपछि पाइलटको आलोचना भएको थियो। फोटो पोष्ट गर्दै ती युवतीले लेखेकी थिइन्, ‘पाइलटप्रति अत्यन्तै अनुग्रहित छु, र असाध्यै...

पाइलट अवालेले जहाज उडाउन नपाउने

नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको छ । निर्णयअनुसार उनले उक्त अभियोगमा सफाइ नपाएसम्म जहाज उडाउन पाउने छैनन्।

पालाे मिचेकाेमा ग्रिनकार्डधारी पाइलट शेर्पा ‘ग्राउन्डेड’

काठमाडौंमा अवतरण गर्ने अन्तिम तयारीमा रहेको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको जहाजको अवतरणमार्गमा ‘जबर्जस्ती’ आफ्नो जहाज घुसाएपछि नेपाल वायुसेवा निगमका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पा जहाज उडाउन नपाउने गरी ‘ग्राउन्डेड’ भएका छन्।

पालो मिच्ने ग्रिनकार्ड धारी पाइलटले अब विमान उडाउन नपाउने

काठमाडौ । काठमाडौंमा अवतरण गर्ने अन्तिम तयारीमा रहेको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको जाहको अवतरणमार्गमा ‘जबर्जस्ती’ आफ्नो जहाज घुसाएपछि नेपाल वायुसेवा निगमका अमेरिकी ग्रिनकार्डधारी पाइलट...