मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने
उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले शुक्रबार बिहानदेखि लागू हुने गरी उक्त...
काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन चढ्ने यात्रुलाई मास्क अनिवार्य गरिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका सीडीओहरूको बैठकले सबै यात्रुहरूले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने निर्णय गरेको हो ।
‘‘स्वीकृति सिट क्षमताभन्दा बढी यात्रु नचढाउने, सबै यात्रुहरूले अनिवार्य मास्कको प्रयोग गर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारीमा प्रवेश...
काठमाडौं उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । उपत्यकाको भीडभाडलाई मध्यनजर गरी यहाँ सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागु गरिएको हो । सोअनुसार स्वीकृत सिट क्षमताअनुसार […]