सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २५ मतले अगाडि

सुनसरी - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी–४ मा मतगणना भइरहेको छ । सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको झिनो अग्रता कायमै छ । उहाँ २५ मतले अगाडि हुनुहुन्छ । कार्कीले २९ हजार ३१७ र उहाँका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २९ हजार २९२ मत प्राप्त गर्नुभएको छ । 

सम्बन्धित सामग्री

सुनसरी-४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी

सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।

सुनसरी-४ : मन्त्री कार्की ११२ मतान्तरले विजयी

सुनसरी – प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । कार्कीले ३० हजार ४८३ मत पाएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार जगदिशप्रसाद कुसियैतले ३० हजार ३७१ मत पाए । कार्की ११२ मतान्तरले सांसद हुन सफल भएका हुन् । सुनसरी ४ को परिणामसँगै कांग्रेसले प्रतिनिधिसभाको […]

सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको सकसपूर्ण जित

१५ मंसिर, सुनसरी  ।  निर्वाचितलाई सधैं सत्ताको पहुँचमा पुर्‍याइरहने सुनसरी ४ यो पटक पनि तीव्र विवादका बीच अन्तिम निर्णय दिन सफल भएको छ । बाकसभित्रका मतलाई तीन दिनसम्म अनिर्णयको घेरामा राखिए पछि अन्तत: सकसपूर्ण जित निकाल्दै नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले विजयी भए । निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व वन वातावरण तथा पर्यटन […]

सुनसरी–४ मा एमालेका कुसियैतभन्दा कांग्रेसका कार्की चार मतले अगाडि

सुनसरी - सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ । पछिल्लाे मत परिणाम अनुसार कांग्रेसका कार्की एमालेका कुसियैतभन्दा जम्मा चार मतान्तरले अगाडि हुनुहुन्छ ।  अहिलेसम्म कार्कीकाे ३० हजार ७३ र कुसियैतकाे ३० हजार ६९ मत रहेकाे छ ।

सुनसरी-४ मा पछाडि परे ज्ञानेन्द्रबहादुर कार्की

काठमाडाैं : सुनसरी-४ मा  नेकपा एमाले उम्मेदवार जगदिशप्रसाद कुसियैत ८२ मतले अग्रता लिएका छन्। अब बराह नगरपालिका १० को १६ सय मत गन्न बाँकी हुँदा कुसियैतले ८२ मतको अग्रता लिएका हुन्। पछिल्लो मत परिणाम अनुसार सुनसरी क्षेत्र नम्बर ४ मा एमालेले २९ हजार ७९४ मत पाएको छ। काङ्ग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले २९ हजार ७१२ मत पाएका छन्।

सुनसरी ४ मा पछि परे ज्ञानेन्द्र कार्की, यस्तो छ पछिल्लो अपडेट

सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की पछि परेका छन् ।

सुनसरी-४ मा रोकिएको ठाउँबाटै मतगणना सुरु गर्ने सहमति

सुनसरी - विवादपछि मतगणना स्थगित भएको सुनसरी-४ मा गणनालाई निरन्तरता दिने सहमति भएको छ । बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएको हो । शङ्का लागेको ठाउँको सीसीटीभी फुटेज हेरेपछि गणनालाई निरन्तरता दिने सहमति भएको हो । सुनसरी-४ मा कांग्रेसबाट सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र एमाले जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा भइरहेको छ । कार्कीले ६ सय ६ मत गडबड भएपछि पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिनु भएको थियो । तर, आयोगले ...

सुनसरी ४ को मतगणना भाेलि बिहान ८ बजेसम्मका लागि राेकियाे

सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ काे मतगणना भाेलि (आइतवार) बिहान ८ बजेसम्मका लागि स्थगित भएकाे छ ।  सुनसरी ४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ । कांग्रेस उम्मेदवार कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि विवाद भएको हो । मतगणनाका क्रममा हुँदै नभएको ६ सय ६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको कार्कीको आरोप छ । गणना रोकिनुअघि सार्वजनिक भएको परिणामअनुसार कांग्रेस उम्मेदवार ज्ञ...

विवाद उत्पन्न भएपछि सुनसरी ४ मा मतगणना रोकियो

काठमाडौँ- सुनसरी ४ मा विवाद उत्पन्न भएपछि मतगणना रोकिएको छ । मतगणनाका क्रममा एमालेतर्फ बढी मत गएको भन्दै कांग्रेस पक्षले विरोध जनाएका हुन् । यस क्षेत्रमा कांग्रेसका तर्फबाट सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट जगदीश कुसियैतबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ । हाल विवाद समाधानका लागि सर्वदलीय बैठकको तयारी भइरहेको बुझिएको छ । […]

सुनसरी–४ मा सञ्चारमन्त्री कार्की पछि परे

काठमाडौं, ७ मंसिर । सुनसरी–४ मा सुरुवातीदेखि अग्रता लिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछाडी परेका छन् । प्राप्त भएको पछिल्लो मत परिणामअनुसार कार्कीले ७ हजार ३९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ८ हजार १४३ मत ल्याएका छन् । कार्की र कुसियैतबीचको मतान्तर १ हजार १०४ रहेको छ ।