माओवादी केन्द्रका नेताहरु शीतलनिवासमा

१५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु राष्ट्रपति भवन शीतलनिवासमा पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु शीतलनिवास पुगेका हुन् । नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेताहरुसँग छलफल गरिरहेकी छिन् । यसक्रममा आज माओवादी नेताहरुसँग छलफल हुन लागेको छ । यसअघि भण्डारीले नेपाली कांग्रेसका नेताहरुसँग […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रका नेता दीपक जंगमसहितका युवाहरु नेकपा माओवादी समाजवादीमा प्रवेश

काठमाडौं, २६ चैत । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता दिपक जङ्गमसहितका युवाहरु माओवादी केन्द्र परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले जङ्गम सहितका युवा नेताहरुलाई पार्टीमा स्वागत गरेका हो । नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी […]

माओवादी केन्द्रका नेता भन्छन्ः “गठबन्धन फुट्दै फुट्दैन भन्न सकिँदैन”

काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले आफ्नो पार्टीले मात्र ५ दलीय सत्ता गठबन्धन जोगाउन नसक्ने स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “नेकपा (माओवादी केन्द्र) सरकारमा सामेल छ । प्रधानमन्त्रीले चाहे एमसीसी संसद्मा टेबल भएर समितिको […]

माओवादी केन्द्रका नेता गिरिराजमणिलाई कोरोना संक्रमण

महोत्तरी– माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । बिहीबार बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए । एण्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको […]

माओवादी केन्द्रका नेता गिरिराजमणिलाई कोरोना संक्रमण

माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । बिहीबार बिहान एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ ।पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन् ।यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो ।

उपचारपछि माओवादी केन्द्रका नेता पुन सोमबार स्वदेश फर्कंदै

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आगामी सोमबार स्वदेश फर्कने भएका छन्।

संसदबाट एमसीसी पारित हुन दिन्नौंः माओवादी केन्द्रका नेता पोखरेल

काठमाडौं, साउन २९ । नेकपा माओवादी केन्द्र लीलामणि पोखरेलले अमेरिकी मिलेनियम कर्पोरेसन (एमसीसी) संसद्बाट पारित हुन नसक्ने ठोकुवा गरेका छन् । पोखरेलले एमसीसी नेपालको राष्ट्रिय हितको अनुकूल नभएको दाबी गरे । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता पोखरेलले भने, “मैले पहिलेदेखि भन्दै आएको छु, नो एमसीसी […]

माओवादी केन्द्रका नेता भन्छन् : मध्यरातमा लोकतन्त्रमाथि डकैती भयो

७ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले झैं मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताएका छन् । पुनले अब लोकतन्त्र बचाउन लड्ने पनि बताए । ‘अब ज्ञानेन्द्र जस्तै जनताबाट लखेटिनेछन् । जनता अब चुप बस्दैनन्’, उनले भने । शुक्रबार मध्यरातमा ज्ञानेन्द्र शाहले जस्तै कदम ओलीले चालेको पुनले […]