माओवादी केन्द्रका नेता दीपक जंगमसहितका युवाहरु नेकपा माओवादी समाजवादीमा प्रवेश

काठमाडौं, २६ चैत । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता दिपक जङ्गमसहितका युवाहरु माओवादी केन्द्र परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले जङ्गम सहितका युवा नेताहरुलाई पार्टीमा स्वागत गरेका हो । नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी […]