कोरोना निषेध गाउँ !

'यो गाउँ जाने? त्यो गाउँ जाने?' कलंकीमा सहचालक यात्रुहरुलाई बोलाउन व्यस्त। काठमाडौंमा कोरोनाको डरले घर फर्किन लागेकाहरु आफ्नो गाउँ जाने बस कुर्दाकुर्दै वाक्क। सरकारले दुई दिन समय दिएको छ काठमाडौं छाड्न। कोरोनाबाट बच्न। त्यसैले गाउँ जान कलंकीमा भेला भएको भिडमा कोरोना छैन। कोचाकोच बसमा संक्रमण फैलिन सक्दैन। बस् काठमाडौंबाट गाउँ…

सम्बन्धित सामग्री

कर्णाली प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमित शहरी क्षेत्रमा घटे पनि गाउँ गाउँमा फैलिइरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बुधबार पत्रकार सम्मेलनमार्फत गाउँगाउँमा कोरोना संक्रमण फैलिन सुरु गरेको बताए  । पछिल्लो समय कर्णाली प्रदेशको संक्रमण दर उच्च रहेको समेत पौडेलले जानकारी दिए ।उनका अनुसार कर्णाली प्रदेशमा ३५३ जनामा कोरोना परीक्षण गर्दा १५७ जनामा पोजेटिभ देखिएको छ । कर्णाली प्रदेशका गाउँ गाउँमा कोरोनाका लक्षण भएका बिरामी रहेको सूचना प्राप्त

गाउँ–गाउँमा फैलिँदै कोरोना

पछिल्लो समय शहर भन्दा गाउँ कोरोना जोखिममा परेका छन् । नेतृत्व शहरमुखी भईदिदा दुर्गम गाउँहरु ओझेल परेका हुन् । केन्द्र र प्रदेश सरकारको ध्यान आफू र आफ्नालाई अनि कुर्सीमा मात्र गए पछि बस्ती बस्तीमा फैलिएको महामारीका बारेमा चासो दिन छोडिएको हो । यतिबेला पहाड...

कोरोना, बिपी र गाउँ

विपत्को परिस्थितिमा गाउँको महत्व र आवश्यकता हुने रहेछ भने गाउँ विकासको मेरुदण्डलाई प्राथमिकतामा सहरसरह किन नराखिएको ? के गाउँ विपत्मा मात्र मानिसको आवश्यकता पूरा गर्ने थलो हो ?...

कोरोना छल्न गाउँ छिरेकाहरू नै सङ्क्रमित

ओखलढुंगा। कोरोना संक्रमित गाउँगाउँमा भेटिन थालेका छन् । संक्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौं र तराईका जिल्लाबाट गाउँ फर्किएकामा संक्रमण देखिन थालेको हो । ओखलढुंगामा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । बिहीबार सात जनाको एन्टिजेन परीक्षण गरिएकामा तीन जनामा कोरोना पुष्टि भएको छ। सहरबाट गाउँ पुगेकाहरूमा कोरोनाको लक्षण देखिन थालेपछि गाउँमा त्रास बढेको छ ।

कोरोना छल्न गाउँ छिरेकाहरू नै सङ्क्रमित

ओखलढुंगा। कोरोना संक्रमित गाउँगाउँमा भेटिन थालेका छन् । संक्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौं र तराईका जिल्लाबाट गाउँ फर्किएकामा संक्रमण देखिन थालेको हो । ओखलढुंगामा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । बिहीबार सात जनाको एन्टिजेन परीक्षण गरिएकामा तीन जनामा कोरोना पुष्टि भएको छ। सहरबाट गाउँ पुगेकाहरूमा कोरोनाको लक्षण देखिन थालेपछि गाउँमा त्रास बढेको छ ।

कोरोना छल्न गाउँ छिरेकाहरू नै सङ्क्रमित

ओखलढुङ्गाका गाउँगाउँमा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । शहरमा सङ्क्रमणको दर उच्च हुन थालेपछि राजधानी काठमाडौँ र तराईका जिल्लाबाट गाउँ फर्किएकामा सङ्क्रमण देखिन थालेको हो । हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । बिहीबार जिल्लाका सात जनाको एन्टिजेन परीक्षण गरिएकामा थप तीन जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या नौ पुगेको हो । सात जनाको एन्टिजेन परीक्षण गरिएकामा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका ४३ वर्षीय पुरुष, मोलुङ गाउँपालिका–८ की १९ वर्षीया महिला र मोलुङ हाइड्रोपवरमा कार्यरत कपिलवस्तुका २...

गाउँ–गाउँमा फैलिँदै कोरोना

कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोनाप्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च जोखिममा परेको छ। चार दिनयता ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा पोजिटिभ देखापरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताए। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार वैशाख ६ गते यता भारतबाट मात्र ६ सयभन्दा बढी भित्रिएका छन्। उनीहरू सबैलाई होम आइसोलेसनमा बस्न भनिए पनि बजार गाउँ डुलिरहे...

गाउँ–गाउँमा फैलियो कोरोना

कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोना प्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च जोखिममा परेको छ। चार दिनयता ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा पोजिटिभ देखापरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताए। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार वैशाख ६ गते यता भारतबाट मात्र ६ सयभन्दा बढी भित्रिएका छन्। उनीहरू सबैलाई होम आइसोलेसनमा बस

एउटा यस्तो गाउँ, जहाँ एकजना पनि कोरोना संक्रमित छैनन्

एजेन्सी। भारतमा अहिले दैनिक तीन लाखको हाराहारीमा कोरोना संक्रमित भेटिन थालेका छन्, तर त्यहीँ एउटा यस्तो गाउँ पनि छ। जहाँ आजका मितिसम्म एकजनालाई पनि भाइरसले छोएको छैन। त्यो भाग्यमानी गाउँ राजस्थानको सिकर जिल्लाको सुखपुरा हो।तीन हजार मानिस बस्ने सो गाउँ अहिलेसम्म महामारीमुक्त छ। गत वर्ष लकडाउन हुँदा सुखपुरामा मुख्य सडक बन्द गरियो र बाहिरबाट आउने कसैलाई पनि प्रवेश दिइएन।